अर्थ /बाणिज्य


पर्यटन विकासका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई

२३ डिसेम्बर, २०१६ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि सरकार गम्भीर भएको बताउनु भएको छ । शुक्रबार पर्यटन व्यवसायमा क्रियाशील संस्था टानको ३८ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले पर्यटनको विकासमा सरकार गम्भीर भएको बताउनु भएको हो ।

आर्थिक जागरण र दिगो विकास पाण्डे प्यानलको प्रमुख एजेण्डा

२७ मार्च २०१४ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको पाण्डे प्यानलले आर्थिक जागरण, आर्थिक एकता, दिगो विकास, उद्यमी क्षेत्रमा लाग्नेलाई प्रोत्साहन तथा यूवा शक्तिलाई उत्पादन क्षेत्रमा परिचालन एवं कृषि, पर्यटन र हाइड्रोको विकासलाई प्राथमिकतामा राखेको छ ।

सरोकारवाला भन्छन् : सरकारी नीतिको अभावमा हुण्डी कारोबार बढ्यो

०३ फेब्रुवरी, २०१४ काठमाडौं ।  हुण्डी कारोवार रोक्नका लागि सरकारले उचित नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले हुण्डी कारोवार रोक्न उचित नीति तत्कालै बनाउन जरुरी रहेको बताए ।

सुरक्षित कारोबारका लागि बैंकर्स एशोसिएसनको सरकारसँग आग्रह

१५ जनवरी २०१४ काठमाडौं । नेपाल बैंकर्स एशोसिएसनका पदाधिकारीहरुले सुरक्षित कारोवार ऐन तत्काल लागू गर्न सरकारसंग आग्रह गरेका छन् । एशोसिएसनका पदाधिकारीहरुले अर्थमन्त्री शंकरप्रसाद कोइरालासंग भेट गरी बैंकिङ सेवालाई सहज र विवादमुक्त बनाउन ऐन आवश्यक भएको बताए । 

उद्योग वाणिज्य महासंघ भन्छ : मालबहाक गाडी गुडाउन प्रतिबन्ध नलगाऊ

१२ जनवरी २०१४ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तोकिएको मापदण्ड विपरित सडकमा गुडिरहेका मालवाहक गाडी गुडाउन सरकारले लगाएको प्रतिबन्ध तत्काल लागू नगर्न आग्रह गरेको छ । 

आर्थिक विकासका लागि निजीक्षेत्रसँगै : अर्थमन्त्री

अगस्ट १६, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन एवं निर्यातमुखी बनाउन नीतिगत, संरचनागत, प्रक्रियागत र कार्यक्रमगत सुधार थालिएको बताउनुभएको छ ।

Govt to provide subsidy in cooking gas, kerosene to students

Govt to provide subsidy in cooking gas, kerosene to students

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top