स्वास्थ्य समाचार


युरिक एसिडबाट बच्ने तरिका

युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त प्रदार्थ हो । खानामा पाइने एक किसिमको रसायन -प्यूरिन) तथा शरीरको पुराना र नष्ट हुन थालेका कोषहरूमा रहेको न्यूक्लिक एसिड - आरएनए डिएनए) एसिडबाट युरिक एसिड बन्दछ ।

बेल्जियममा रहेका नेपालीले गरे क्यान्सर पीडितलाई सहयोग

२६ अगस्ट २०१३, काठमाडौं । रगतको क्यान्सर पीडित गुल्मी हस्तीचौर ६ का १५ वर्षीय किशोर रमेश घिमिरेको उपचारकोलागि बेल्जियममा रहेका गैर आवासीय नेपालीहरुले १ लाख रुपैया नगद सहयोग गरेका छन् । 

स्याउ खानेको मुटु स्वस्थ

एक नयाँ अध्ययनले प्रत्येक दिन स्याउ खाने मान्छेमा मुटुरोगको खतरा कम हुने तथ्य पत्ता लगाएको छ । नियमित स्याउ खाँदा रगतमा कोलेस्टेरोलको मात्रा घट्ने र त्यसले मुटु तथा रगतसम्बन्धि रोगको खतरा कम गराएर मुटुलाई स्वस्थ बनाउन सहयोग गर्ने शोधकर्ताहरुको निष्कर्षछ ।

Ways to prevent diabetes epidemic

Ways to prevent diabetes epidemic

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top