समाज


घर तथा अफिसको लागि सोफा किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

– रवि धरेल, सञ्चालक त्रिपुरा फर्निचर हाउस घर तथा अफिसमा सजावट गर्ने, अतिथि आउँदा बस्ने तथा भेटघाटका समयमा आउने पाहुनालाई केहीबेर कुराएर बैठक तथा अन्य कोठामा राखिँदा बस्नको लागि प्रयोगमा आउने एउटा आकर्षक, आरामदायी तथा पछिल्ला वर्षमा अत्यन्तै प्रचलनमा आएको बस्तु सोफा हो । 

संविधान संशोधन प्रस्तावले भिडन्त निम्ताउँछ : नेताहरु

०४ डिसेम्बर, २०१६ काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोब बहादुर रायमाझिले सरकारले संदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई  फिर्ता लिएर निर्वाचनमा जानको लागि आग्रह गरेका छन् । 

बैदेशिक रोजगार एसोसिएसनको माग : बायोमेट्रिक सिस्टम सप्टवेर तत्काल खारेज गर

१२ जनवरी २०१४ काठमाडौं ।  नेपाल वैदेशिक रोजगार मेडिकल एशोसिएसनले मलेसियन निजी कम्पनी वेस्टीनेट एस.डिए. न., वी. एच. डि. को ठेकेदारीमा बायोमेट्रिक सिस्टम सप्टवेरको नाममा खोलिएको सफ्टवेर सन्जाल तत्काल खारेज गर्न माग गरेको छ ।

नाचयौ हामी सनिभेलमा तिज

पूनमबास्कोटा, सेप्तेम्बेर 8, सनिभेल बल्ल बल्ल आएको शनिबार को  साँझ, दिनभरि कामको थकाई, तैपनि रोकेन सन्निभेलका नारीहरुलाई तिज मा सजिएर नाच्न । सदाको बर्ष झैँ एस बर्ष पनि सन्नी सगरमाथा समाज महिला समूह ले आयोजना गरेको तिज कार्यक्रममा सन्फ्रान्सिस्को सहर देखि गिलरोय सम्मका नारीहरुले खुलेरै नाचे । माइती जादा गाएका पिर बेदनाका भाका हुन् वा श्रीमानले माया नगर्दा देखाएको घुर्की यी सबै भाका तीजमा समेटिए ।   सन्फ्रान्सिस्को बे एरियाका करिब 300 नारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पुरुष हरुले पनि तेतिकै साथ दिए । " बास्तबमा तिज हाम्रा लागि नाच...

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top