बलिउड समाचार


मोडल राजु महोत्राले १५ ओटा बोत्तल फुटाएको भिडियो सार्बजनिक

बजारमा विभिन्न खाले गीत संगीत सार्बजनिक भए संगै हरेक निर्देशक तथा कलाकार हरुले आफुले के चाहि नयाँ पन दिन सकिन्छ भनेर लागि परेका हुन्छन l भर्खरै मात्रै स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको " पराइको नासो " बोल रहेको गीत सार्बजनिक भएको छ l

पर्यटन बिकाशका लागि म्यूजिक भिडियो सार्बजनिक गायक आङ गेलु शेर्पा(भिडियो सहित)

काठमाण्डौ गायक आङ गेलु शेर्पाको पछिल्लो गीतिसंग्रह घर मेरो सोलु नुनथला सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई प्रमुख अतिथि लाक्पा शेर्पाको हातबाट सार्वजनिक गरिएको थियो । संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक रोज मोक्तान, निर्देशक एवं संचारकर्मी लाक्पा शेर्पा लगायतको उपस्थिति रहेको थियो । म्यूजिक भिडियो सार्वजनिकपछि बोल्दै प्रमुख अतिथि लाक्पा शेर्पाले आङ गेलु शेर्पासँग संगीतको ज्ञान भएको कुरा आफूले बल्ल थाहा पाएको बताएका थिए ।

गायक तथा र्यापर भरत समारीको तेरो बाउ मेरो बाउ चाडै सांगीतिक बजारमा आउदै

काठमाण्डौ : चर्चित गायक तथा र्यापर भरत समारीको नया गीत चाडै नेपाली सांगीतिक बाजारमा आउन लागेको छ l लामो समयको अन्तराल पछि धेरै मेहनतका साथ तयार पारिएको उक्त गीत "तेरो बाउ मेरो बाउ माछा मार्न गए तलाई टाउको मलाई पुच्छर" भन्ने ठेट नेपाली शब्दलाइ प्रयोग गरेर त्यसमा र्याप प्रयोग गरिएको छ l  

बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वको धेरै कमाई गर्ने अभिनेत्रीहरुको सूचीमा

बलिउड - बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल निकै चर्चित छिन् । उनी बलिउडदेखि हलिउडसम्म राज गरिरहेकी छिन् । अमेरिकी टेलिभिजन कार्यक्रम ‘क्वान्टिको’ मा अभिनय गरेपछि अब प्रियंका फोर्ब्सको सूचीमा भारतको सबैभन्दा कमाई गर्ने नायिका बनेकी छिन् । फोर्ब्सको तर्फबाट जारी गरिएको सूचीमा प्रियंका विश्वको सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरुको सूचीमा आठौं स्थानमा छिन् ।

भारतीय गायक मिका सिंह कुटपिटको आरोपमा पक्राउ

एजेन्सी - भारतीय गायक मिका सिंह पक्राउ परेका छन् । गायक सिंहलाई दिल्ली प्रहरीले पक्राउ गरेको हो ।  उनलाई एक जना डाक्टरमाथि कुटपिट गरेको आरोपमा दिल्लीको इन्द्रपुरी चौकीका प्रहरीले पक्राउ गरेका हुन् ।

३० कि भइन् बलिउड नायिका सोनम कपूर

एजेन्सी - बलिउड नायिका सोनम कपूर मंगलबार ३० वर्षकी भएकी छन् । सोनमले आफ्नो करियरको शुरुवात सन् २००५ मा निर्देशक सञ्जयलिला भन्सालीको “ब्ल्याक” फिल्ममा सहायक निर्देशकको रूपमा गरेका थिए । 

बलिउड नायक सलमान खानको ५ बर्षको जेल सजाय स्थगित

(एजेन्सी) ०८ मे,२०१५ - मुम्बई उच्च अदालतले बलिउड नायक सलमान खानलाई यसअघि सुनाइएको ५ बर्षको जेल सजाय स्थगित गर्ने आदेश दिएको छ । 

बलिउड अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय

बलिउड -  सडकमा सुतिरहेका मजदूर माथी गाडीले कूल्चेर एकजनाको ज्यान लिएको र चार जना घाइते बनाएको हिट एण्ड रन मुद्धामा दोषी ठहर गर्दै भारतीय एक अदालतले बलिउड अभिनेता सलमान खान लाई पाचँ बर्ष जेल सजाय सुनाएको छ।

बलिउडकी चर्चित कोरियोग्राफर गीता कपुर प्रहरीको हिरासतमा

एजेन्सी - बलिउडकी चर्चित कोरियोग्राफर गीता कपुरलाई प्रहरीले गिरफ्तार गरेको छ । बिहीबार बिहानै उनको कारले एक मोटरसाईलकलाई ठक्कर दिएपछि उनी पक्राउ परेकी हुन् । 

अभिनेता आदित्य पञ्चोली कुटपिटको अभियोगमा पक्राउ

मुम्बई -  अभिनेता आदित्य पञ्चोली कुटपिटको अभियोगमा पक्राउ परेका छन् । मुम्बईमा रहेको सान्ताक्रुज प्रहरीले उनलाई होटलमा तोडफोड र कुटपिट गरेको अभियोगमा पक्राउ गरेको छ ।

बिग बस - ८ जिते गौतम गुलाटीले

माघ १७ ,डिसी  - भारतीय लोकप्रिय कार्यक्रम बिग बस ८ गौतम गुलाटिले बाजी मारेका छन् । आफ्ना निकटतम प्रतिस्पर्द्धी करिस्मा तन्ना र प्रितम सिंह लाई क्रमस उछिन्दै उनले यो मौसमको बिग बस ८ जितेका हुन् । 

बलिउड नायिका सुस्मिता सेन काठमाडौंमा

काठमाडौं - पछिल्लो समयमा बलिउड कलाकार नेपाल आउने लर्को नै चलेको छ । यसैक्रममा बलिउड अभिनेत्री सुस्मिता सेन शुक्रबार काठमाडौं आएकी छन् ।

लागुऔषधसहित नायिका ममता कुलकर्णी केन्यामा पक्राउ

एजेन्सी, मुम्बई - नब्बेको दर्शककी चर्चित बलिउड नायिका ममता कुलकर्णीलाई लागूऔषध ओसार-पसार गरेको आरोपमा अफ्रिकी देश केन्यामा प्रक्राउ परेकी छन।

"हमसकल" को प्रमोशनमा विपाशा नआउनुको राज

वलिउड - शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र "हमसकल" अहिले सर्वाधिक चर्चामा छ ।चलचित्रको चर्चा यसका नायकद्धय सैफअली खान र रितेश देशमुखको महिला अवतारका कारण पनि हो । 

प्रियंकालाई विकिनीमा सबैभन्दा सेक्सी नायिकाको रुपमा पहिचान

तपाइको नजरमा विकिनीमा सबैभन्दा आकर्षक बलिउड नायिका को होलिन् त ? सन्नी लियोनी, दीपिका पादुकोण या करिना कपुर ......

आदित्य रोय र नायिका श्रद्धा कपुरको सम्बन्धको चर्चा......

‘आशिकी २’ नायक आदित्य रोय कपुर र नायिका श्रद्धा कपुरको सम्बन्धका बिषयमा बलिउडमा विभिन्न चर्चा हुने गरेको छ । 

हट कंगनाको हट फोटोसुट

बलिउड नायिका कंगना रनोट केही मुडी स्वभावकी मानिन्छिन् । कंगनाले अभिनय गरेको चलचित्र ‘क्विन’ हिट भएपछि उनको माग पनि बलिउडमा बढेको छ । 

रणवीर-कट्रिनाको लागि घर छोड्ने योजनामा

एजेन्सी - बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफको प्रेम सम्बन्धले यतिबेला चर्चा पाइरहेको छ । 

आलिया भट्टको रणवीर कपुरसँग बिहे गर्ने चाहना

वलिवूड - नायिका कट्रिना कैफको प्रेममा दिवाना भएका बलिउड चकलेटी नायक रणवीर कपुरलाई अर्की एक हट हिरोइनले बिहेको प्रस्ताव राखेकी छिन् । 

गर्भवती भएपछि विद्याको ठाउँमा कंगना

बलिउड नायिका विद्या बालन गर्भवती भएको पुष्टी भएको छ । केही महिना अघि देखि नै विद्या गर्भवती भएको खबर सार्वजनिक भएको थियो । जसलाई यि नायिकाले रुमरको संज्ञा दिएकी थिइन् ।      

सारा खान सिरियलबाट अब ठूलो पर्दामा जम्ने तयारीमा

एक चलचित्रमा टेलिसिरियलबाट चर्चा कमाएकी सारा खानले आफ्नै प्रेमीसँग चुम्बनको बाढी लगाएकी छिन् । ‘सपना बाबुल का’ सिरियलबाट चर्चामा आएकी सारा अब ठूलो पर्दामा जम्ने तयारीमा छिन् ।

अन्तरराष्ट्रिय सिनेमाबाट मल्लिका आउट

बलिउड - आफ्नो नराम्रो व्यवहारका कारण बलिउडकी सेक्सी नायिका मल्लिका सेरावतलाई एक सिनेमाबाट हात धुनु परेको छ । फिल्मका निर्मातासँग मल्लिकाले रवैया देखाएपछि उनलाई अन्तरराष्ट्रिय प्रोजेक्टबाट बाहिर निकालिएको छ ।

यशराज ब्यानरको चलचित्र "गुण्डे" को धमकेदार प्रदर्शन

मल्टिप्लेक्स भन्दा सिंगल थिएटरमा नै कमाल मच्चाइरहेको यशराज ब्यानरको नयाँ चलचित्र "गुण्डे" ले विकेन्ड कलेक्शन धमकेदार गरेको छ । 

अरमानको भ्यालेन्टाइन तनिषा

"बीग बोस सिजन-७" को घरभित्र नै एकअर्काको प्रेमि बनेका अरमान कोहली र तनिषा मुखर्जीको प्रेम झनै फक्रिएको छ ।

आइटम गीतमा सोनाक्षीको पारिश्रमिक साढे २ करोड

बलिउड - बलिउड नायिका सोनाक्षी सिन्हाको पारिश्रमिकले आकाश छुदै छ । चलचित्रमा आइटम नृत्य गरेवापत नै सोनाक्षी महंगो पारिश्रमिक लिइरहेकी छिन् । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top