कलिउड समाचार


‘मैले हार्दा के भो प्रिय’ लाई सुष्माको साथ

किशोर श्रेष्ठ उर्लाबारी, १३ चैत - पछिल्लो समय म्यूजिक भिडियोमा ब्यस्त नायिका सुष्मा कार्कीद्वारा अभिनित ‘मैले हार्दा के भो प्रिय’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  भिडियोमा गीतकार तथा मोडेल पासाङ तामाङले सुष्मालाई साथ दिएका छन् । गायिका अन्जु पन्तको सुमधुर स्वरमा सजिएको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको हो । गीतकार तथा मोडेल पासाङ तामाङको शब्द, मनिपाल राईको संगीत रहेको उक्त गीत माया प्रेम र बिछोडका कथामा आधारित छ । सार्वजनिक गीत गीतकार तथा मोडेल पासाङ तामाङको पहिलो गीति एल्बम “तिम्रो यादमा” समाबेश रहेको छ । जीवन सेन्चुरीको छाया...

चरित्र अभिनयमा अब्बल मोडल तथा अभिनेत्री शिखा लिम्बु

  काठमाडौँ - पुर्बको सुन्दर शहर धरानकी स्थायी बासिन्दा शिखा लिम्बु चरित्र अभिनयमा अब्बल बन्दै गएकी छिन  ।  अहिले काठमाडौँलाइ आफ्नो कर्मथलो बनाउदै आएकी शिखा सानै उमेर देखि कला क्षेत्र प्रति आकर्षित हुदै  कलाकार बन्ने सौख बनाएकी मोडल तथा चरित्र अभिनेत्री शिखा लिम्बु अहिले नेपाल टेलिभिजन बाट प्रसारण हुने चर्चित हास्य टेलीचलचित्र हाक्का हाक्की मार्फत दिनानुदिन चर्चित हुदै गएकी छिन । लाहुरे परिवार भित्रकी शिखा लिम्बु सानै उमेर देखि कलाकार तथा मोडल बन्ने सोख भए पनि आफ्नो घर परिवार संगै लण्डनमा नै बस्दै आएकी थिइन ।   दशकौ देखि लण्डनमा बस्दै आएको भए पनि आफ्न...

“आउ प्रिय” बोलको म्यूजिक भिडियो सार्वजनिक

उर्लाबारी, ११ चैत - गायक झलक विवशको आवाजमा रहेको “आउ प्रिय” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  मुनाल शिशिरको निर्र्देशनमा तयार भएको भिडियोमा एलिशा, गोपाल र केशवले मोडलिङ गरेका छन् । दुबईमा खिचिएको यो भिडियोलाई दर्शक, स्रोताहरुले मन पराउनेमा गायक झलक विश्वस्त छन् ।  सार्वजनिक गीतमा गायक झलककै शब्द÷संगीत रहेको छ । केशव कट्वालको शव्द रहेको गीतमा प्रविन घिमिरेको छायाकंन रहेको छ ।    यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर भिडियो सार्वजनिक गरेको बताउँदै झलकले चाँडै एल्बम बजारमा ल्याउन लागेको पनि बताएका छन । गायक झलकले यस अघी पानी पर्याे, झुम झु...

ज्योतिको देखाइन्,यस्तो हर्कत

सरोज बस्नेत लोक गायिका ज्योति मगरले पछिल्लो समयमा स्टेज शोहरुमा उत्तेजक हर्कत देखाउने क्रम रोकिएको छैन । उनको यो हर्कतलाई कतिले छाडापन भन्दै आलोचना गर्छन् भने कतिले प्रसंशा मात्रै नभइ ‘वान्स मोर’ भन्ने गरेका छन् ।  सुनाखरी युवा क्लबद्वारा मोरङको पथरीशनिश्चरेमा आयोजित पथरी महोसत्वमा पनि उनको उत्तेजक हर्कत रोकिएन । बिहीबार साँझ करिब १५ सय दर्शकहरुमाझ ज्योतिले उत्तेजक र अश्लिल हाउभाउ प्रस्तुत गरिन् । कालो ज्याकेट र स्कर्ट लगाएर स्टेजमा देखिएकी ज्योतिको ज्याकेट केही समय पनि टिक्न सकेन । उनले लगाएको ज्याकेट खोल्दै उत्तेजक हर्कत देखाउन पछि परिनन् । उनले द...

वीरगंजमा पहिलोपटक भोजपुरी फिल्म महोत्सव आयोजना गरिँदै

२० मार्च, २०१७ काठमाडौं । वीरगंजमा पहिलो पटक भोजपुर फिल्म फेस्टिवलको आयोजना गर्न लागेको छ । 

युसुफको 'तिम्रो नयन' बजारमा

समिम मियाँ, धादिङ  २० मार्च २०१७ - युवा गायक तथा सर्जक युसुफ खानको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । "युसुफ" नामक एल्बममा समेटिएको "तिम्रो नयन" बोलको भिडियोलाई "सङ्स नेपाल" ले आफ्नो युट्युब मार्फत सार्वजनिक  गरेको छ ।   आर्टिस्ट नेपाल प्रोडक्सनको प्रस्तुती रहेको यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन्  । प्रदिप जोशीले एरेंज्मेंट गरेको गीतलाई माधब बेलबासेले सम्पादन गरेका हुन् । नभ ढुंगेलको निर्देशनमा बनेको सो म्युजिक भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् ।  यसै भिडियो मार्फत...

ज्योति मगरले पुरा स्तन र भित्रि ब्रस्त देखाए पछी (भिडियो सहित)

१८ मार्च, २०१७ काठमाडौं । ज्योति मगर नेपाली लोक संगीतमा बजार तताउने नाम,अझ भनौ लोक संगीतमा  अङ्ग प्रहसन मार्फत चर्चित बनेकी एउटा गायिका।बिषेश गरि गित संगीत भन्दा आफ्ना भित्रि ब्रसत र स्तन देखाएर आफुलाई नेपालमा नाम चलेकी गायिका बन्न सफल भएकी छन्। केहि समय अगाडी भएको जंगल फेस्टिवलमा पनि उनको प्रस्तुतिको शैली पहिले भन्दा फरक थिएन् ।  सधै उही ज्याकेट,उही गित, उही छाडापन तर पनि उनको लागि माहोल अझै बढी रहेको र उनको माग पनि बढ्दै गहिरहेको छ। छाडा पन पनि यति भैसक्यो अब सायद लुकाउन पर्ने केहि छैन ।  शनिबार जंगल फेस्टिबल पुगेकी ज्योति मगरले आफ्नो कामुकता प्रस्तुत गर...

गायिका मेलिना राईको प्रेम हो कि तिम्रो नाटक सार्वजनिक

१७ मार्च, २०१७ - गायिका मेलिना राईको प्रेम हो कि तिम्रो नाटक सार्वजनिक भएको छ ।  दर्शक माझ पछिल्लो समय चर्चाको शिखरमा रहेकी गायिका राईको आवाजमा रहेको गीतमा अनुज राईको शब्द र गायक तथा संगितकार महेन्द्र राईको संगित रहेको छ । गितको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको हो । अमेरीकाको विभिन्न ठाउँमा छायांकन गरिएका भिडियोमा मोडल सुरेश घोण्डे गुरुङरबेदी क्षेत्रि,  दिलु गुरुङरयुगल अधिकारीको दमदार अभिनयलाई देख्न सकिन्छ ।  छायांकार प्रसाद राई र शक्रराज माबोको सम्पदान रहेको भिडियोलाई मोडल सुरेश घोण्डे गुरुङले निर्देशन गरेका हुन्।

अभिनयमा जम्दै प्रकृती(फोटो फिचर सहित)

१७ मार्च, २०१७ काठमाडौं ।  शुशिल, सुन्दर, शान्त स्वभाब कि प्रकृति जस्तै राम्री हिमालयन क्षेत्रमा बसोबास गर्ने थकाली समाजको झल्को दिने एक प्रतिनिधि चेली  हुन् मोडल प्रकृति तुलाचन, रत्ननगर १३ जयमंङ्गला स्थाई निवासी प्रकृति तुलाचन पछिल्लो समयमा आधादर्जन जति म्यूजिक भिडीयोहरुमा अभिनय गरी सकेकि छिन् ।  मिस प्लसटु नेपाल सेशन दुई २०७१ मा सफल मोडलको दर्जा बाट सम्मानित भई सकेकी उनी म्यानेजमेन्ट विषयमा ब्याचलर दोस्रो बर्षमा हाल काठमाडौंमा अध्यायनरत छिन् ।    जनजाति परिवारमा हुर्केर काठमाडौं बाट उच्च शिक्षा हासिल गर्न लागी परेकी उनी फुर्सतको समयमा पत्रपत्र...

सारिका के.सी. र नबिनको रोमान्स "दुवै आखाँ चिम्ले " मा ( भिडियो सहित )

राम बन्जाडेको सब्द संगीतमा रहेको तथा राम बन्जाडे र पूर्णकला बिसीको स्वरमा रहेको अत्यन्तै मर्म स्पर्सि गीत " दुवै आखा चिम्ली " भन्ने बोल रहेको गीतको भिडियो तयार भै बजारमा सार्बजनिक भएको छ  । अविरल फिल्म्सको बजार ब्यबस्थापनमा रहेको गीत अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक भएको छ । जन्म थलो अर्घाखाँची भै हाल कामको सिलसिलामा बेलायत बसोबास गर्दै आउने राम बन्जाडे सांगीतिक क्षेत्रका उदयमान नक्षत्र हुन् । बिदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतलाई औधी माया गर्ने उनले यो गीतको भिडियो निर्देशन गर्ने जिम्मा बुटवलमा रहेर सोचे भन्दा बढी ब्यस्त रहने निर्द...

हास्य टेलिचलचित्र हाक्का हाक्कीको सेतो साढेको पात्रको रुपमा चर्चित बन्दै अभिनेता प्रकाश न्यौपाने

  काठमाडौँ - प्रसिद्द फलफुलका थोक ब्यापारी प्रकाश चन्द्र न्यौपाने हास्य टेलिचलचित्र हाक्का हाक्की मार्फत कलाकारितामा चर्चित बन्दै गएका छन । बिगत लामो समय देखि नेपाल टेलिभिजन बाट हरेक आइतबार राति ८:५० मा प्रसारण हुने चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्कीमा सेतो साढेको पात्रको रुपमा दर्शकहरुको मनमा बस्न सफल सेतो साढे अर्थात प्रकाश चन्द्र न्यौपाने आफ्नो अभिनय अनि प्रस्तुतिका कारण कुशल अभिनेताको रुपमा स्थापित हुदै गएर अहिले दर्शक श्रोता माझ चर्चित बन्दै गएका छन् ।   बिगत पन्ध्र बर्ष देखि फलफुलका होलसेल ब्यापारी भएर आफ्नो ब्यापार ब्यबसाय गर्दै आएका उनि न...

जो भाग्यमै लेखेको हुदैन त्यो जति कोसिस गरेपनि पाइदैन" भन्दै सारिका केसी रोईन (भिडियो सहित)

१६ मार्च, २०१७ काठमाडौं - राम बन्जाडेको सब्द संगीतमा रहेको तथा राम बन्जाडे र पूर्णकला बिसी को स्वरमा रहेको अत्यन्तै मर्म स्पर्सि गीत " दुवै आखा चिम्ली " भन्ने बोल रहेको गीतको भिडियो तयार भै बजारमा सार्बजनिक भएको छ ।  अविरल फिल्म्सको बजार ब्यबस्थापनमा रहेको गीत अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक भएको छ ।  जन्मथलो अर्घाखाँचीभै हाल कामको सिलसिलामा बेलायत बसोबास गर्दै आउने राम बन्जाडे सांगीतिक क्षेत्रका उदयमान नक्षत्र हुन्, बिदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतलाई औधी माया गर्ने उनले यो गीतको भिडियो निर्देशन गर्ने जिम्मा बुटवलमा रहेर सोचे भन्द...

एक पछी अर्को गर्दै सीतल अन्तरराष्ट्रिय म्युजिक भिडियोमा देखिदै

काठमाडौं - नेपाली मोडल तथा कलाकार सीतल आचार्य एक पछी अर्को गर्दै बङ्लादेशी म्युजिक भिडियो अभिनय गरीरहेकी छीन। अभिनयमा पोख्त सीतल एस अगी पनि अन्तरराष्ट्रिय म्युजिक भिडियोमा अभिनय गरी सकेकी छीन।  म्युजिक कम्पोजर तथा एरेन्जर समेत भएका  एम। ए। रहमान  (M. A. Rahman)  आफ्नै स्वर रहेको गीतमा सीतलको साथमा स्वम गायक रहमानले अभिनय गरेका छन।   सिमाना नाम दिएको गीत को रचना मेहेदी हसन लिमोनको छ भने एस म्युजिक भिडियो शेउल बाबुले छायांकन गर्नु भएको म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गरेका छन् । आर एस फिल्मस नेपालले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको ९० प्...

मेलिना राईको आवाजमा लाहाचोकलाई चिनाउने गीत सार्बजनिक

अबिश अधिकरी, काठमन्डु । पोखरा नेपालकै सुन्दर ठाउँमा परिचित छ त आसपासका सुन्दर ठाउँ, हिमाल, खोलानाला अनि डाँडाकाँडाको दृश्यले। त्यही दृश्यभित्रको एउटा स्वर्गजस्तै ठाउँ रहेको कास्की जिल्लाको लाहाचोक गाउँ।पोखराबाट मात्र १० किमी पर रहेको गाउँ लाहाचोक माछापुच्छ्रे हिमालको काखमा अवस्थित भइ सेती र मर्दी जस्ता सुन्दर नदिहरुको संगम स्थल पनि हो। यस्तै थुप्रै प्राकृतिक बिशेषताले भरिपुर्ण गाउँ लाहाचोक र त्यसभित्रका बिशेषताहरु “हाम्रो लाहाचोक गाउँ” नामक यो गीत वर्णन गरेको छ । मेलिना राई र सिडि विजय अधिकारीको आवाजको रहेको यस गीतलाई संयुक्तरुपमा लेख्नुभएको छ गाउ...

नवगायिका रिया घलेले चर्चित गायक ऋषिलाई पारिन आफ्नो माया जालमा

मार्च १३, काठमाडौँ  - पिता नर बहादुर घले र माता कुमारी घलेको कोखबाट रसुवामा जन्म भै अहिले काठमाडौँमा मोडेलिंग र सांगीतिक क्षेत्रमा आफ्नो पहिचान स्थापना गर्न लागि परेकी मोडेल एबं नवगायिका रिया घले मगरले ‘मायाको जालैमा’ बजारमा ल्याएकी छिन ।  लोक प्रिय गायक ऋषि खड्काको सब्दरसंगीत रहेको यस गीतमा घलेलाई ऋषिले साथ् दिएका छन् । बिगत तिन बर्ष देखि मोडेलिंग क्षेत्रमा राम्रो पहुच बनाइसकेकी घलेको सांगीतिक क्षेत्रमा यो पहिलो कोसेली हो ।        बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायाङ्कन र प्रविण भट्टको सम्पादनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई म...

यूवा तथा सफल चलचित्र निर्देशक दिनेश राउतको चलचित्र ‘पर्व’ को चर्चा परिचर्चा देश बिदेशमा

विजय थापा ,वाशिंगटन डिसी  यूवा तथा सफल चलचित्र निर्देशक दिनेश राउत हत्पत्त चलचित्रमा हात हाल्दैनन । उनि निकै गम्भीर तथा घोत्लिएर राम्रो चलचित्र बनाउने ध्येयमा हुन्छन । चलचित्र नै बनाए पछि दर्शकले मन पराउने र नेपाली चलचित्र प्रेमीहरुको मन र मस्तिस्कमा रहनु पर्छ भन्ने मान्यता राख्ने यूवा निर्देशक राउतले यस पटक फरक किसिमको चलचित्रमा निर्देशन दिदै छन् । नया स्वाद र नया कथामा चलचित्र पस्किदा दर्शकले मन पराई दिने कुरामा बिश्वस्त रहेका छन् । प्राय प्रेम कथामा आधारित चलचित्र बनाउने उनि यस पटक मानसिकता परिवर्तन गरि फरक प्रस्तुति दिने हेतुले सन्देह (सस्पेन्स) तथा स...

किरण अधिकारी र पुस्कर अर्यालको रोइला गित ‘सार्छु भन्छौ राजधानी’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं÷ किरण अधिकारी र पुस्कर अर्यालको पहिलो रोइला गित ‘सार्छु भन्छौ राजधानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।   यस गीतमा गायिका  सम्झना लामिछाने मगर  र गायक कृष्ण रेउले स्वर रहेको छ  पत्रकार तथा सर्जक किरण अधिकारीको संगीत रहेको यस गीतको शब्द  कमला क्षेत्रिको रहेको छ  । म्युजिक भिडियोमा रश्मि तामाङ, कृष्ण रेउले, पुस्कर अर्याल तथा किरण अधिकारीको रहेको छ । सुयुनिक जिम्बाको निर्देशनमा तयार भएको भिडियोको हरि न्यौपानले छायांकन  गरेका छन् । 

झापाको गोलधापकी सरु नेपाल मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै

सरोज बस्नेत झापाको गोलधापकी २० बर्षीया सरु नेपाल मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् । उनले गायक रामकृष्ण ढकालको ‘हिजोसम्मसँगै थियो, आजभोली कता गयौं’ बोलको गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन् ।  ‘पछिल्लो समयमा धेरै म्यूजिक भिडियोबाट अफर आइरहेको छ’ उनले भनिन्–‘आफूलाई फिट हुने म्यूजिक भिडियोमात्र खेल्छु ।’ मोडलिङ क्षेत्रलाई अझै समाजले नकारात्मक रुपमा हेर्ने गरेको उनको अनुभव छ ।  ‘मोडलिङ ब्यक्तिव विकासको एउटा पाटो हो’ उनी भन्छिन् । आफूलाई हट एण्ड सेक्सी देखिन रुचाउने उनी भबिष्यमा राम्रो कलाकार बन्ने लक्ष्यमा छिन् । घरपरिवारको साथ ...

सुपरहीट मौलिक गीत " खुर्पेटो

 सुपरहीट मौलिक गीत " खुर्पेटो

रेश्मा अब नायिका

०५ मार्च, २०१७ - मोरङको विराटनगरकी २० बर्षीया रेश्मा घिमिरे नायिकाको रुपमा देखिँदै छिन् । उनले अभिनय गरेको  पहिलो चलचित्र ‘यो साइनो मायाको’ चैत ४ गते रिलिज हुँदैछ । मिस पूर्वेली सुपर मोडल सन् २०१४ को उपाधि जितेपछि उनी मोडलिङ क्षेत्रमा सक्रिय रहेकी थिइन् । पहिलो पटक आफूले अभिनय गरेको चलचित्र प्रदर्शन हुन लाग्दा उनी निकै उत्साहित देखिएकी छिन्  । उनले  प्रेम कथामा आधारित उक्त फिल्ममा नायक जतिन ताम्राकारसँग स्क्रीन रोमान्स गरेकी छिन् । ‘यो साइनो मायाको फिल्म मेरा लागि अग्नि परीक्षा हो’ उनले भनिन्–‘मैले यसबाट धेरै अपेक्षा गरेको छु ।’  सा...

‘सरर मिनी बस’ को भिडियो रिलिज

किसोर श्रेष्ठ उर्लाबारी, फागुन÷२२ - पछिल्लो समयका चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत  तथा गायक गोपि दाहालको आवाजमा समावेश ‘सरर मिनी बस’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हाल अमेरीमा बस्दै आएका आएका गायक गोपी दाहालले उक्त गीतलाई बजारमा ल्याएका हुन् । आमोश तामाङको एरेन्जमेन्ट रहेको गीतको भिडियोलाई राजीव के. श्रेष्ठले निर्देशन गरेका छन् । श्रेया कार्की र सुशान्तको अभिनयलाई देख्न सकिने यस भिडियोलाई ज्ञानेन्द शर्माले खिचेका हुन् भने सम्पादन माधव वेलबासेको रहेको छ । माया प्रेमका साथै रोमान्सलाई भिडियोमा उतारेको निर्देशक  श्रेष्ठले जानका...

लव गर्न चाहने युवाहरुलाई यो युवतीले सिधै बोलाएकी छन् ( भिडियो सहित)

एक अनलाइनको लागि अविरल फिल्मस्ले तयार पारेको भिडियो interview  को क्रममा बुटवलकी कलाकार तथा मोडल पवित्रा थापाले खुलेरै बोलेकी छन्।    आफुलाई शिक्षित केटा मन पर्ने र गीतसंगीत राम्रो संग बुझेको भेटाए लव गर्न पछि नहट्ने समेत बताएकी छन्  हेरौ रमाइलो भिडियो :-

मगर संघ नागर्जुन समितिले लोकप्रिय भाका कौराहा गीत “मनको झल्को” बजारमा ल्यायो

०४ मार्च, २०१७ काठमाडौं - मगर समुदायमा प्रचलित मगरहरुको लोकप्रिय रहेको कौराहा भाकामा “मनको झल्को” बोलको नँया गित सार्वजनिक भएको छ ।  नेपाल मगर संघ नागार्जुन नगर समिती, नेपाल मगर महिला संघ नागार्जुन नगर समिती र नेपाल मगर साँस्कृतिक संघ ईचङगुनारायणको संयुक्त पहिलो प्रस्तुती मनको झल्कोलाई मगर्स क्रियसन कम्पनीले बजारमा ल्याएको हो । खेम थापामगरको शव्द तथा संगित रहेको मनको झल्कोमा खेम थापा मगर, चर्चित गायिका टिका पुन मगर, राम पुलामी मगर र सुजन थापा मगरले स्वर दिनुभएको छ ।  चर्चित निर्देशक चित्र मास्की मगरको निर्देशनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा अ...

सेलिब्रेटी देखि सर्बसाधारण सम्मको रोजाइमा रश्मिलाज फेसियल हाउस एण्ड बिउटि केयर

सुर्य चन्द काठमाडौँ स् बिगत एक दशक देखि सौन्दर्य क्षेत्रमा सेलिब्रेटी देखि सर्बसाधारणहरु सम्मको रोजाइमा पर्न सफल ख्यातीप्राप्त नाम हो रश्मिलाज फेसियल हाउस  एण्ड बिउटि केयर ।  काठमाडौँको काठमाडौँ मल, सिभिल मल र बिजी मल गोंगबुमा सहित तिन वटा शाखा रहेको रश्मिलाज फेसियल हाउस  एण्ड बिउटि केयरमा  अहिले सम्पुर्ण सेलेब्रेटि, ब्यापारी ब्यबसायो, गृहणी, देखि सर्बसाधारण सम्मको भिड लाग्ने गर्छ । अनुभबी सौन्दर्यविदहरुले सेवा प्रदान गर्ने यस रश्मिलाज फेसियल हाउस  एण्ड बिउटि केयर अहिले नेपालकोनै नम्बर वान फेसियल हाउस  एण्ड बिउटि केयरको रुपमा चिनिन्छ  ।  तिन व...

काठमाडौँमा सुपर मोडल कन्टेष्ट सेसन २ र मिस ग्लोबल इन्टरनेशनल नेपाल २०१७ सम्पन्न

काठमाडौँ - रिवन इन्टरटेमेन्ट प्रालि र स्टार इन्टरटेमेन्ट प्रालिले एक साथ राजधानीमा सुपर मोडल कन्टेष्ट सेसन २ र मिस ग्लोबल इन्टरनेशनल नेपाल २०१७ आयोजना गरेको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार सम्पन्न सुपर मोडल कन्टेष्ट २०१७ मा गौरव प्रभाषले उपाधि जिते भने रमेश थापा फष्ट रनर्सअपका साथमा मिष्टर फोटोजेनिक र मष्ट डिसिप्लेन्ड तथा अतित लामा सेकेण्ड रनर्सअपका साथमा मिष्टर क्याटवक र वेष्ट फिटनेस भए ।  त्यसै गरी सन्देश महर्जन मष्ट पपुलर, मिष्टर ट्यालेन्ट र वेष्ट फिजिक, राजु तामाङ वेष्ट पर्सनालिटी, रिसुक सुवेदी मष्ट फ्रेण्डली, अनुप श्रेष्ठ मष्ट एक्टिभ...

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top