This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset
Latest Tito SatyaLatest Meri BassaiLatest Jire KhursaniLatest Hijo Aaaj Ko KuraLatest Jay HosLatest JhaikutiTite KareliSisnu PaniHarkeBay Area NewsOpinionInterview

Sports

कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङशिल्डको तयारी पूरा

२६ अप्रिल, २०१२ पोखरा, १४ वैशाख - कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा यही वैशाख १५ र १६ गते पोखरा रड्डशालामा सञ्चलन हुने कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङशिल्ड–२०६९ को तयारी पूरा भएको छ। महिलातर्फ सात तथा पुरुषतर्फ सात गरी १४ वटा... (Continue reading)

Tagged with:                                                                                     

अन्डर नाइनटिन क्रिकेट अन्र्तगत आज बि समुहका लिगचरण सकिंदै

१७ अप्रिल, २०१२ काठमाण्डौ - अन्डर नाइन्टिन राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आज समूह बीको लिग चरणका खेलहरु सकिने भएका छन । लिग चरणको आजको अन्तिम खेलमा समूह बीको क्षेत्रनम्बर २ बीरगन्ज र क्षेत्रनम्बर १ विराटनगर भिड्दै छन । त्रिवि क्रिकेट... (Continue reading)

Tagged with:                                                                         

अन्डर नाइन्टिन क्रिकेटमा बिरगञ्ज पोखरासंग र काठमाण्डौ विराटनगरसंग जुध्दै

१६ अप्रिल, २०१२ काठमाडौ - राजधानीमा जारी अन्डर नाइन्टिन राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आज पनि २ वटा खेलहुंदैछन । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आजको पहिलो खेलमा समूह बी को क्षेत्रनम्बर २ वीरगञ्ज र क्षेत्रनम्बर ८ पोखरा भिड्दै छन । त्यसैगरी... (Continue reading)

Tagged with:                                                                     

ब्रिटीस गोर्खा कपमा आज मच्छिन्द्रले रानीपोखरीको सामना गर्दै

१६ अप्रिल, २०१२ काठमाण्डौ – राजधानीमा जारी ब्रिटीस गोर्खा कप फुटवल प्रतियोगितामा आज एक मात्र खेल हुँदै छ । आज मच्छिन्द्र क्लब र रानीपोखरी कर्नर टिम आरसीटीबीच प्रतिस्पर्धा हुंदैछ । खेल दिउँसो ३ बजेपछि दशरथ रङ्गशालामा हुने छ । यसअघि... (Continue reading)

Tagged with:                                                                                                 

पुरुष खुल्ला भलिवल प्रतियोगिताको फाइनल आज

१४ अप्रिल, २०१२ ललितपुर – राष्ट्रव्यापी पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधी फाइनल खेल आज हुंदछ । नमुना मच्छिन्द्र उच्च माध्यामिक विद्यालय लगनखेल ललितपुरमा आज दिउसो ३ बजे हुने फाइनल भिडन्तमा बिभागीय टिम शसस्त्र प्रहरी र नेपाली सेनाको टिम उपाधिको लागी... (Continue reading)

Tagged with:                                                                                                             

व्रिटिशगोर्खा कपको उद्घाटन खेलमा थ्रीस्टारले र संकटाको सामना गर्दै

१४ अप्रिल, २०१२ काठमाण्डौ - सर्वाधिक राशीको राष्ट्रिय फुटवल प्रतियोगिता व्रिटिस गोर्खा कप फुटबल आजदेखि शुरु हुँदैछ । काठमाडौको दशरथ रंगशालामा आउँदो १६ गते सम्म चल्ने प्रतियोगिताका सवै खेल नकआउट प्रणालीमा खेलाइनेछ । प्रतियोगितामा ए डिभिजनका १६ वटा क्लवले प्रतिस्पर्धा... (Continue reading)

Tagged with:                                                                                         

आइपीएलमा कोलकत्ता र दिल्ली विजयी, आज राजस्थानले मुम्बईको सामना गर्दै

११ अप्रिल, २०१२ ईण्डीयन प्रिमियर लिग क्रिकेट अन्र्तगत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्स र दिल्ली डेयर डेभिल्स बिजयी भएका छन । कोलकत्ताले चिन्ना स्वामी स्टेडियममा गएराति भएको प्रतिष्प्रधामा रोयल च्यालेन्जर्स वेंग्लोरलाई ४२ रनले पराजित गरेको छ । १ सय... (Continue reading)

Tagged with:                                                                                             

आइपिएलमा बैंङलोरले नाईट राईडरको सामना गर्दै

१० अप्रिल, २०१२ एजेन्सी – भारतमा जारी ईण्डीयन प्रिमियर लिग आईपिएल अन्र्तगत आज दुई खेल हुंदैछन । आज दशौं खेलमा रोयल चयालेन्जर्स बैंगलोर र कोलकत्ता नाईट राईडर्स भिड्दै छन । बैंगलोर र कोलकत्ताबीचको खेल नेपाली समयानुसार आज अपरान्ह पौने ४... (Continue reading)

Tagged with:                                                                                                                 

बी डिभिजन राष्ट्रिय लिग अन्र्तगत सातौ चरणका खेलहरु आजवाट सुरु

०८ अप्रिल, २०१२ काठमाडौ - सहिद स्मारक बी डिभिनज राष्ट्रिय लिग फुटबलमा आजबाट सातौ चरणका खेलहरु सुरुहुदै छन । प्रतियोगिता अन्र्तगत आज दिउसो २ बजेहुने पहिलो खेलमा श्री लाली गुराँस पुल्चोक स्पोर्टस क्लब र स्याङजाको ट्रिनिटि युवा क्लव भिड्दै छन... (Continue reading)

Tagged with:                                                                                                                 

आईपिएलमा मुम्वईले पुनेको र राजस्थानले पञ्जावको सामना गर्दै

०६ अप्रिल, २०१२ एजेन्सी - भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुई वटा खेलहरु हुदैछ । अपरान्ह सवा ४ वजे मुम्वईमा हुने पहिलो खेलमा मुम्वई इन्डियन्स र पुने वारियर्सबी प्रतिस्प्रधा हुने छ । पहिलो खेलमा चेन्नेईलाई पराजीत गरेको मुम्वईले... (Continue reading)

बी डिभिजन लिग फुटवलमा आजबाट पाँचौ चरणका खेलहरु सुरु हुदै

०३ अप्रिल, २०१२ ललितपुर - सहिद स्मारक बी डिभिजन राष्ट्रिय लिग फुटबलमा आजबाट पाँचौ चरणका खेलहरु सुरु हदै छन । आज दिउसो २ बजे ललितपुरको लगनखेलमा रहेको बुद्धिविकास खेल मण्डलको मैदानमा हुने प्रतियोगितामा बीरगञ्ज युथ एकेडेमी र च्यासल युथ क्लव... (Continue reading)

Tagged with:                                                                                                                             

बुढा सुव्वाको उपाधिका लागि आज मनाङ मस्याङ्दी र थ्रीस्टार बीच टकराव

३१ मार्च २०१२ धरान – धरानमा जारी बुढा सुव्बा गोल्डकपमा उपाधिका लागि आज साविक विजेता मनाङ मस्याङ्दी र मेघा थ्रीस्टार क्लब बीच प्रतिष्पर्धा हुँदैछ । धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने आजको खेलमा उपाधी जित्न दूवै टिमका लागि ठूलो... (Continue reading)

Tagged with:                                                                                                 

धरानमा जारी बुढासुब्बा फुटबल प्रतियोगिताको फाइनलमा मनाङ मस्र्याङदी क्लवको शानदार प्रवेश,

२८ मार्च, २०१२ धरानमा जारी बुढासुब्बा फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनलमा बलियो टिम पुलिस क्लवलाई तीन एक गोलले हराउँदै मनाङ्ग मस्र्याङादी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरानको एन्फा टेक्नीकल सेन्टरमा सम्पन्न आजको खेलमा मनाङलाई फाइनलमा पुरयाउँन शिव श्रेष्ठ, अमिर... (Continue reading)

Tagged with:                                                                                                                         

अण्डर–१६ राष्ट्रिय क्रिकेटमा भैरहवा र जनकपुरधाम बिजयी

२६ मार्च, २०१२ काठमाण्डौ राजधानीमा जारी अण्डर–१६ राष्ट्रिय क्रिकेटमा क्षेत्र नम्बर ६ भैरहवाले लगातार दोश्रो जित हात पारेको छ । समूह बीमा रहेको भैरहवाले क्षेत्र नम्बर ५ नेपालगञ्जलाई ७६ रनले पराजित गरेको छ । त्रि.बि. त्रिकेट मैदान कीतिर्पुरमा पहिले व्याटिङ... (Continue reading)

Tagged with:                                                                                                                         

भुटानको सिएफसिलाई हराउँदै पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

२६ मार्च, २०१२ धरान – धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल अन्तर्गत आज भएको खेलमा भुटानको सिएफसिलाई ३ – १ ले हराँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । धरानस्थित एन्फा एकेडेमीको मैदानमा भएको खेलमा भरत खबासले ह्याट्रिक गरेका थिए... (Continue reading)

Tagged with:                                                                                                                             

धरानमा जारी बुढासुव्वा गोल्डकपमा नेपाल पुलिस क्लब र भुटानको सिएफसिबीच प्रतिष्प्रर्दा हुँदै

२६ मार्च,२०१२ धरान - धरानमा जारी बुढा सुव्वा गोल्डकपमा आजको खेलमा ए डिभिजन लिग विजेता नेपाल पुलिस क्लब र भुटानको सिएफसिबीच प्रतिष्प्रर्दा हुँदै छ । दिउँसो हुने खेलमा दुबै टोलीले सेमिफाइनलको यात्रा तय गर्न कडा रुपमा मैदानमा उत्रने तयारी रहेको... (Continue reading)

Tagged with:                                                                                                                                 

१४ औ बुढासुब्बा गोल्डकपमा आज, थ्री स्टार बिरुद्ध अफ्रिकन युनाईटेड भिड्दै

२५ मार्च, २०१२ काठमाण्डौ- यसअघि हिजोको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ्ग मस्र्याङदीले बिजयी सुरुवात गरेको छ । मनाङले आयोजक पुर्वाञ्चल–११ लाई १–० गोल अन्तरले पाखा लगाएको हो । उता भोजपुरमा जारी भोजपुर गोल्डकपमा आज सह आयोजक द सोल्टी युनाईटेड भोजपुर... (Continue reading)

Tagged with:                                                                                                                                         

अन्डर सिक्सटिन राष्ट्रिय क्रिकेटमा आजपनि २ खेल हुदै

२५ मार्च, २०१२ राजधानीमा जारी अन्डर सिक्सटीन राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजपनि २ खेल हुदै छन । त्रिभुवन विश्वविद्यालयको अन्र्तराष्ट्रिय क्रिकेट खेल मैदान किर्तिपुरमा हुने आजको खेलमा समूह ए का क्षेत्र नम्बर २ को विरगञ्ज र क्षेत्र नम्बर ६ बैतडी बीच... (Continue reading)

Tagged with:                                                                                                             

युएई जारी आईसीसी टि–२० को समुह चरणमा नेपालले आज क्यानडाको सामना गर्दै

२० मार्च, २०१२ युएइमा जारी आईसीसी टि–२० को समुह चरणको अन्तिम खेलमा नेपालले आज क्यानडाको सामना गर्दै, अघिल्लो चरण पुग्न नेपाललाई राम्रो नतिजा आवश्यक :- युएईमा जारी आईसीसी विश्वकप टि–२० छनोट क्रिकेटमा अहिले नेपालले आफ्नोसमूह चरणको अन्तिम खेलमा क्यानडाको सामना... (Continue reading)

Tagged with:                                                                                                                                         

आइसिसि टि २० अन्र्तगत नेपाल क्यानडासंग भिड्दै

१९ मार्च, २०१२ काठमाण्डौ – युएईमा जारी आईसीसी विश्वकप ट्वान्टी–ट्वान्टी छनोट क्रिकेटमा आइतवार वमुर्डालाई २४ रनले पराजित गरेको नेपालले आज क्यानडाको सामना गर्दै छ । पांच खेलमा २ हार र तिन जित हात पारेको नेपालको लागी प्रतियोगितामा अघि वढ्न आजको... (Continue reading)

Tagged with: