This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset
Latest Tito SatyaLatest Meri BassaiLatest Jire KhursaniLatest Hijo Aaaj Ko KuraLatest Jay HosLatest JhaikutiTite KareliSisnu PaniHarkeBay Area NewsOpinionInterview

Opinion from Nepal

जनगणनामा दलित र दलितको नयाँ पहिचानको खोजी :- सरोजदिलु विश्वकर्मा

१६ मे, २०१२ सरोजदिलु विश्वकर्मा अघिल्लो वर्षको असारमा एघारौंं जनगणना सम्पन्न भइ सोको तथ्याङ्क वाहिर आउने क्रममा छ । दलितको जनगणनालाई विश्लेषण गर्ने हो भने २०४८ सालमा १६ प्रतिशत देखिएको दलितको जनसंख्या २०५८ सालमा आईपुग्दा १३ प्रतिशतको हाराहारीमा आइपुग्यो ।... (Continue reading)

Tagged with:                                                                                                 

‘गन्तव्य लुम्बिनी’ किन लेखियो ? बसन्त महर्जन

‘गन्तव्य लुम्बिनी’ किन लेखियो ? बसन्त महर्जन

१६ मे, २०१२ बसन्त महर्जन न्युरोड, काठमाडौंस्थित नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयमा बौद्ध सम्पदास्थल सम्बन्धी एउटा डकुमेन्ट्री प्रदर्शन हुँदै थियो । त्यहाँ अचानक विवाद उठ्यो । विवादले चर्को रूप लियो । प्रश्न थियो, बुद्ध कहाँ जन्मेका हुन् ? डकुमेन्ट्रीमा बुद्धको जन्म... (Continue reading)

Tagged with:                                                                                                     

प्रदेशहरुको निर्माण सम्बन्धी अवधारणा :- मोहनविक्रम सिंह

१५ मे, २०१२ नोट : यो लेख २०६९ जेष्ठ २ गतेको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ । लेखक :– मोहनविक्रम सिंह हामीले प्रदेशहरुको निर्माण निम्नलिखित आधारहरुमा गरिनुपर्ने आवश्यकतामा जोड दिंदै आएका छौं  :- १. भौगोलिक र बहुजातीय आधारमा । २.... (Continue reading)

Tagged with:                                                                                                             

जातिवादी राजनीतिका विस्फोटहरु :- मोहनविक्रम सिंह

१४ मे, २०१२ यो लेख २०६९ बैशाख ३१ गतेको राजधानी दैनिकमा प्रकाशित भएको छ । लेखक :– मोहनविक्रम सिंह जातिवादी राजनीतिका कारणले देशमा विस्फोटक स्थितिको सृजना हुँदैछ । त्यो विस्फोट कसरी हुँदैछ र देश कता जाँदैछ ? हालैका दिनहरुमा घटिरहेका... (Continue reading)

नयाँ संविधान र राज्य संरचना गम्भीर मोडमा :- अर्जुननरसिंह के.सी.

 नयाँ संविधान र राज्य संरचना गम्भीर मोडमा :- अर्जुननरसिंह के.सी.

१४ मे, २०१२ अर्जुननरसिंह के.सी. नयाँ संविधान जारी गर्नुपर्ने अन्तिम म्यादको उल्टोगिन्ती चलिरहेको छ । संविधानमा के–कस्ता प्रावधान राख्नुपर्ने भन्ने विषयलाई लिएर मात्र होइन, संघीयतामा राज्य संरचनाका विषयलाई लिएर सडकमा आन्दोलनकारीहरूको ध्यान एकोहोरिहेको देखिन्छ, दिनचर्याजस्तै भइरहेको देशब्यापी बन्द, तालाबन्दी र... (Continue reading)

वैवाहिक अंङ्गिकृत नागरिकता सम्बन्धी विवाद :– मोहनविक्रम सिंह

मोहनविक्रम सिंह (२०६९ बैशाख २४ गते राष्ट्रिय जनमोर्चा, बाग्मती क्षेत्रीय समितिका तर्फबाट आयोजित “वैवाहिक अंगिकृत नागरिकता सम्बन्धी विवाद” विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणापत्र ।) आदरणीय अतिथि तथा सहभागि मित्रहरु, सर्वप्रथम मैले राष्ट्रिय जनमोर्चाको बाग्मती क्षेत्रीय समितिको तर्फबाट आयोजित “वैवाहिक अंगिकृत... (Continue reading)

Tagged with:                                                                                                     

राज्यको पुनर्संरचना:समस्या र सम्भावना :- मोहनविक्रम सिंह

०३ मे, २०१२ मोहनविक्रम सिंह (२०६९ बैशाख २० गते तपसिलमा लेखिएका १८ राजनीतिक दलहरुका तर्फबाट संयुक्त रुपले काठमाडौंमा आयोजित “राज्यको पुनर्संरचना: समस्या र सम्भावना” विषयक विचारगोष्ठीमा प्रस्तुत कार्यपत्र) आदरणीय आमन्त्रित वक्ता र सहभागि मित्रहरु, सर्वप्रथम मैले १८ राजनीतिक दल वा... (Continue reading)

Tagged with:                                                                                                     

शैक्षिक समस्या विरुद्धको संघर्षको प्रश्न :- सागर कु“वर

शैक्षिक समस्या विरुद्धको संघर्षको प्रश्न :- सागर  कु“वर

०३ मे २०१२ सागर कु“वर सल्लाहाकार, अखिल(छैठौं), जिल्ला समिति, बागलु«ङ आज देशमा शैक्षिक समस्या कठिन ढंगले विकराल समस्या बन्दै गईरहेको छ । जुन अवस्था प्रति नेपालसरकारले वेवास्ता देखाएको छ । यस्तो खालको गम्भिर अवस्थामा देशको शैक्षिक अवस्था निजिकरण र व्यापारीकरणको... (Continue reading)

Tagged with:                                                                                                 

सही र सशक्त प्रकारले राजनीतिक जिम्मेवारीहरु पूरा गर्ने संकल्प गरौं :– मोहनविक्रम सिंह

२४ अप्रिल, २०१२ लेखक :– मोहनविक्रम सिंह (२०६९ साल बैशाख १० गते लेनिन दिवस र पार्टीको स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा दिएको वक्तव्यको संक्षिप्त र परिमार्जित पाठ) कामरेड, आज लेनिनको जन्मजयन्ती र पार्टीको स्थापना दिवसको उपलक्ष्यमा सर्वप्रथम मैले तपाईंहरु सबैलाई... (Continue reading)

Tagged with:                                                                                                                             

स्वयं संविधानसभा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुले संविधानको निर्माणमा कसरी बाँधा पु¥याइरहेका छन् ? :– मोहनविक्रम सिंह

१७ अप्रिल, २०१२ लेखक :- मोहनविक्रम सिंह आज देशमा संविधानको निर्माण, २०६२–६३ को जनआन्दोलनका उपलब्धि र गणतन्त्र, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता सहित देशको सम्पूर्ण अस्तित्व तथा भविष्य समेत बारे गम्भीर प्रकारको अन्योल, अनिश्चियता र आशंकाको अवस्था उत्पन्न भएको छ... (Continue reading)

Tagged with:                                                                                     

चरम परनिर्भता : मोन्स्यान्टो संक्रमण

२१ मार्च, २०१२ नेपालको विगत २५० वर्षको मात्र इतिहास नियाल्ने हो भने राज्य सञ्चालन, राजनीतिक, आर्थिक सामाजिक परिवेशमा कुनै न कुनै रुपमा बाह्य शक्ति हावी भएको देखिन्छ । यसबाट लागूपदार्थको प्रयोगमा भँैm सुरुमा केही उपलब्दि भए जस्तो देखिन्छ तर लत... (Continue reading)

Tagged with:                                                                                                     

नेपालीको विदेशीसित विवाहका सन्दर्भमा उठेको नागरिकता सम्बन्धी विवाद :- मोहनविक्रम सिंह

२० मार्च, २०१२ लेखक :- मोहनविक्रम सिंह कतिपय पक्षहरुबाट नेपाली पुरुष वा महिलाले विदेशीसित विवाह गरेपछि दुवैलाई, नेपालीसित विवाह गर्ने विदेशी महिला वा नेपाली महिलासित विवाह गर्ने विदेशी पुरुषलाई, कुनै भेदभाव नगरिकन समान प्रकारले नागरिकता प्रदान गरिनु पर्छ भन्ने आवाज... (Continue reading)

Tagged with:                                                                                                                                 

Ban Ki-moon and His Proposed Nepal Trip: A Vituperative Assessment, By Kanak Mani Dixit

16 March 2012 By Kanak Mani Dixit Chairman of the CPN (Maoist) Pushpa Kamal Dahal wants to utilise the announced trip by UN Secretary-General Ban Ki-moon in late April 2012 to ‘cleanse’ himself of the blood of thousands, without having... (Continue reading)

Tagged with:                                                                                                         

शान्ति प्रक्रिया र सङ्क्रमणकालका समस्या :- अर्जुननरसिंह के.सी.

शान्ति प्रक्रिया र सङ्क्रमणकालका समस्या :- अर्जुननरसिंह के.सी.

१६ मार्च, २०१२ अर्जुननरसिंह के.सी. सदस्य, केन्द्रीय कार्यसमिति, नेपाली काँग्रेस पुरानो ब्यवस्थाको अन्त्य तर नयाँ व्यवस्था जन्मिनसकेको सन्धीस्थलमा नेपाल आज अल्झिरहेको छ । दुईवर्षभित्रमा नयाँ संविधान बनिसक्नुपर्ने सहज कबोलभन्दा दोब्बर अवधि लिएको अन्तिम म्याद जेठ १४ पनि नजिक आइरहेको छ,... (Continue reading)

Tagged with:                                                                                                                                 

“आणविक शक्तिको विश्वव्यापी खतराका विरुद्ध संघर्ष गरौं” :- दुर्गा पौडेल

१२ मार्च, २०१२ (२०६८ साल फागुन २८ गते राष्ट्रिय जनमोर्चा, बाग्मती क्ष्ँेत्रीय समितिका तर्फबाट आयोजित “आणविक शक्तिको विश्वव्यापी खतराका विरुद्ध संघर्ष गरौं” विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलद्वारा प्रस्तुत अवधारणा) (२०६८ साल फागुन २८ गते राष्ट्रिय जनमोर्चा,... (Continue reading)

Tagged with: