२२ फेब्रुअरी, २०१२ अर्जुननरसिंह के.सी.,सदस्य, केन्द्रीय कार्यसमिति, नेपाली काँग्रेस प्रजातन्त्र, यसैका कोखबाट पैदा हुनसक्ने अनेक मखुण्डो लगाएका भष्मासुरको खतराबाट बड्ता हैरान हुन्छ भन्ने विश्व–अनुभव आजभोली हामी नेपालमै जागृत भएको देख्दैछौँ । माओवादी र यसको नेतृत्वको सरकारका एकपछि अर्को क्रियाकलाप उक्त... (Continue reading)
२१ फेब्रुअरी, २०१२ लेखक :- मोहनविक्रम सिंह सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले तराई÷मधेशको काठमाडौं सित “सम्बन्ध विच्छेद” को अभिव्यक्ति दिएपछि त्यसको धेरैतिरबाट विरोध भएको छ । तर यो कुराप्रति कम मानिसहरुको ध्यान गएको छ कि त्यो प्रश्न खालि गुप्ताको अभिव्यक्तिसित मात्र... (Continue reading)
२० फेब्रुअरी, २०१२ डा. लोपेन् टशी छिरीङ (एच.बी.) लामा बौद्धहरुको (नयँ“ वर्ष) लोसार :- विश्वमा छरिएर रहेका बुदिष्ट बौद्धहरुको लोसार प्राचिन कालदेखि मान्दै आएका लोसार (नयाँ वर्ष) को बारेमा केही स्पष्ट पार्न गइरहेको छु । विश्वका लोसार अनुयायीहरुका मौखिक बोलिचाली... (Continue reading)
१४ फेब्रुअरी, २०१२ सरोजदिलु ब्राजिलको भ्रमण: भन्नेलाई फूलको माला सुन्नेलाई सुनकै माला :- यस यात्राको शब्दचित्रणलाई भन्नेलाई फूलको माला सुन्नेलाई सुनकै माला भनेर म शुरु गर्न चाहन्छु । पछिल्लो १४ महिनामा सालाखाला ८ वटा मुलुकको भ्रमण गरिएछ । तर ब्राजिलको... (Continue reading)
१४ फेब्रुअरी, २०१२ योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल एउटी महिला माया पाउनको लागि सेक्स स्वीकार्छिन, भने एउटा पुरुष सेक्सका लागि मायाको नाटक गर्छन् । प्रणय दिवसको अवसर पारी एउटी युवतीले फेसबुकमा लेखिन् । चाणक्य नीतिशास्त्रको सोह्रौ अध्यायमा लेखिएको छ; जल्पन्ति सार्द्धमन्येन पश्यन्त्यन्यं... (Continue reading)
०७ फेब्रुअरी, २०१२ मदरल्याण्ड नेपालले नियमित बुलेटिन प्रकाशित गर्न थालेपछि अमेरिकामा मात्र होइन, विश्वका विभिन्न स्थानमा रहेका पाठकहरुले प्रतिक्रिया र टिप्पणी पठाउने गरेको म यहाँ निवेदन गर्न चाहन्छु । अधिकांशतः प्रशंसाका पत्रहरु हुन्छन्– फाइन, थ्यांक्यू शैलीका । त्यस्ता पत्रहरुले पनि... (Continue reading)
०६ फेब्रुअरी, २०१२ मोहनविक्रम सिंह संविधानको निर्माणका सन्दर्भमा शासकीयस्वरुप सम्बन्धी विवादले देशमा तीब्र रुप लिएको छ । त्यस सिलसिलामा मुख्यरुपले यो विवाद उठिरहेको छ:राष्ट्रपति वा प्रधानमन्त्री मध्ये कसलाई कार्यकारी बनाउने रु त्यस सन्दर्भमा फ्रान्समा जस्तो कार्यकारी अधिकार दुवैमा विभाजित गर्ने... (Continue reading)
Shalik Gautam, Belgium , 01 February 2012 As we have known, Non-resident Nepalese Association was conceived in Russia, born in UK and baptized in Nepal, aiming to network Non residence Nepalese worldwide and invest earned capital and skills to flourish... (Continue reading)
३१ जनवरी, २०१२ नरेश नाति, सेरिया ब्रुनाई मेरो आफन्तको तीन तले मुन्डा घर काठमाडौं शहरमा – दुई दुई वोटा मोटर साइकल र एउटा मोटर कार पनि छ। न खान न लाउन कुनै पीर र ढुख छैन उसलाई। यस्तो तीन तले... (Continue reading)
३१ जनवरी, २०१२ , लेखक : – मोहनविक्रम सिंह माओवादी उपाध्यक्ष मोहन वैद्यले “हामी लोकतान्त्रिक संविधान बनाउने दिशामा जाँदैनौं ।” (जनादेश साप्ताहिक, २०६८ माघ ३ गते) वैद्यले आफ्नो अन्तरवार्तामा उनको संगठनभित्र “लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान बनाउनुपर्छ” भन्ने “एकथरी मत” भएको... (Continue reading)
२५ जनवरी २०१२ छिमी दार्ची लामा नेपालको सघिय राजनितीक मामिलामा राज्यपुनसंरचना आयोगको गठन संगै पुन एक पटक राज्यहरुको सम्भाव्यता के कती छ राज्यपुन सरचना समितीले प्रस्ताव गरेका १४ राज्यहरुको अवस्था के हुने वहस संगै त्यसको सफलता र असफल्ताको रुपमा जडान... (Continue reading)
२५ जनवरी २०१२ लेखक :– मोहनविक्रम सिंह गत केही समययता, एकातिर, पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिका र, अर्कातिर, शहीद गेट र त्यसमाथि बसेको त्रिभूवनको शालिकबारे धेरै छलफल र विवाद भैरहेको छ । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको जुनप्रकारको भूमिका रह्यो, त्यसलाई कसरी... (Continue reading)
अर्जुननरसिंह के.सी. सदस्य, केन्द्रीय कार्यसमिति नेपाली काँग्रेस फेरि सङ्कटतिर घचेटिँदैछ शान्ति प्रक्रिया र संविधान लेखनको काम । लक्षणहरूबाट यो अवस्था ‘कुकुरको पुच्छर बाहवर्ष ढुङ्ग्रामा राखेपनि बाङ्गाको बाङ्गै” भन्ने उखान चरितार्थ हुने दिशामा उन्मुख देखिन्छ । माओवादीभित्र विग्रहपछि शान्ति र संविधानको... (Continue reading)
२२ जनवरी, २०१२ अनिल पाण्डे ‘विदेशमा नेपालीले पैसा कमाउने त्रास’ शीर्षक पढेर पाठकहरु अलमलमा पर्नुभएको हुनसक्छ । नेपालीले विदेशमा पैसा कमाउन नसकेर कुन चिन्ता छ, त्यसमा ‘त्रास’ कसरी थपिन पुग्छ भन्ने लाग्नसक्छ । सामान्यतः तपाईंको सोच अस्वाभाविक पनि होइन ।... (Continue reading)
१७ जनवरी, २०१२ लेखक :- मोहनविक्रम सिंह आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको छ जेष्ठ १४ गतेसम्म, अर्थात अहिले थपिएको म्यादभित्र संविधानको निर्माण हुनुपर्दछ, नत्र हामीहरु गम्भीर प्रकारका दुष्परिणामहरुको सामना गर्न तयार हुनुपर्दछ । अर्को कुनै विकल्प छैन... (Continue reading)
१७ जनवरी, २०१२ अर्जुननरसिंह के.सी. सदस्य, केन्द्रीय कार्यसमिति, नेपाली काङ्ग्रेस संसदीय वा कार्यकारी राष्ट्रपतीय वा दुवैको मिश्रित वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय ब्यवस्थामध्ये अबको संविधानमा कुन शासकीय प्रणाली भन्ने सवालमा राष्ट्रको ध्यान केन्द्रित भएको छ । यो बहसले मर्यादा गुमाएर विवाद... (Continue reading)
१६ जनवरी २०१२ शेखर ढुंगेल, ओमाहा नेब्रास्का – अमेरिका समुर्ण देश प्रेमी नेपाली जनताहरु , आज हाम्रा प्रधानमन्त्री डा . बाबु राम भट्टराईले बोल्नु भएको कुरो अति गम्भीर अक्षम्य र षडयन्त्रको गन्धले भरिएको छ । देशको प्रधानमन्त्री जस्तो पदमा आशिन... (Continue reading)
१३ जनवरी, २०१२ योगेन्द्रमिलन छन्त्याल सेन्नामा धुरीमा सूर्य उडाउँन के शुरु हुन्थ्यो, आमाले झोलीबाट सिक्का पैसा निकाल्नु हुन्थ्यो । तरुल, अक्षता, तील र पैसा एउटा दुनामा राखि दिनु हुन्थ्यो । मेरो बुवाले कमाण्ड गर्नु हुन्थ्यो जाम ए छोरोहरु हो मङ्र... (Continue reading)
११ जनवरी, २०१२ खगेन्द्र संग्रौला टुट र फुटको अवस्थामा रहेको माओवादीलाई संग्रौलाका ११ टिप्स :- १. पार्टी थलोको अनेपाली नाम छ ‘पेरिसडाँडा’, कुरा गर्छौ मध्ययुगीन फैजी राष्ट्रवादका । जस्तो सोच उस्तै नाम९बरु ‘फैजीडाँडा’ राख । २. बस्छौ सिंङ्गै हेबलीमा, चढ्छौं... (Continue reading)
११ जनवरी २०१२ लेखक :- मोहनविक्रम सिंह डा. बाबुराम भट्टराईको सरकारले मधेशवादीहरूप्रति जुनप्रकारको सम्झौतापरस्त नीति अपनाउँदै गएको छ, त्यसले गम्भीर प्रकारको आशङ्कालाई जन्म दिएको छ । माओवादीले जनविद्रोहको नीतिलाई स्थगित गरी शान्ति र संविधानको पक्षमा गरेको सर्वसम्मत निर्णय तथा त्यही... (Continue reading)