२२ फेब्रुअरी, २०१२ आनन्द श्री श्रेष्ठ गजल:- त्यस्तालाई खाल्डा खनी सढाउने पो हो कि…. यस्तो लाग्थ्यो पूर्वी तराई डढाउने पो हो कि ! भ्रष्टाचारले अग्ला भवन ठडाउने पो हो कि ! अपराधी यति धेरै निस्कदैछन् अझै झ्यालखानाको सँख्या बरू बढाउने... (Continue reading)
२२ फेब्रुअरी, २०१२ प्रेम ओली व्यंग कविता :- हे शिव (शिवरात्रीको उपलक्ष्यमा लेखिएको) हे शिव तिम्रो उत्सब मनाउन आज शिवहरु मात्र होइन पार्वतीहरु पनि शिवालय घुम्न थालेका छन तिमीले बनाएको बुटीमा शिवहरु मात्र होइन पार्वतिहरु पनि झुम्न थालेका छन तिमी... (Continue reading)
१८ फेब्रुअरी, २०१२ आनन्द श्री श्रेष्ठ गजल:- बैगुनीले माया मारेछ कि के हो…… बैगुनीले माया मारेछ कि के हो ! एक्लै बाँच्नु पर्ने पारेछ कि के हो ! न भेट् भो न कुनै खबरै पाए पो मनले कतै डेरा सारेछ... (Continue reading)
१७ फेब्रुअरी, २०१२ अज्ञात पाल्पाली गजल :- यसरी नै सधैं झूठ्को खेती गर्दै गर्दै गए……. भरुवा त्यो बन्दुकमा बारुद् भर्दै भर्दै गए गाऊँ गाऊँ बस्ती बस्ती पर्चा छर्दै छर्दै गए घर छोडी बनतिर बन छोडी महलमा यस्तै रै’छ उन्को चाल... (Continue reading)
१६ फेब्रुअरी, २०१२ बिपिन लामा कविता :- भोको थिएँ म……. भोको थिएँ म भाषण खुलायौ मलाई रोगीएको थिएँ म निराशा पिलाई जलायौ। थर थर काँप्दै थिएँ म ह्याकुला गर्धन छेक्दै गयौ चोक्टा चोक्टा हुदै थिएँ म सेकुवा बनाई सेक्दै गयौ।... (Continue reading)
१५ फेब्रुअरी, २०१२ हमाल ठकुरी “Express” गीत:- मैले रुँदा घातभरी-विरहको गीत बन्यो……….. जून रुँदा रातभरी – बिहानिको शीत बन्यो… मैले रुँदा घातभरी – विरहको गीत बन्यो .. जीवन दुख्दा घरि-घरी – एकान्तमा धेरै रोएँ, मनभरीका पीडा सबै त्यहि आँशु संगै... (Continue reading)
१५ फेब्रुअरी, २०१२ भानु सुनुवार , दोहा, कतार गीत– चुम्न पाउँ ममताकी खानी तिमी, तिमीसँगै झुम्न पाउँ, माया गोड्ने तिम्रो हात, सधैभरि चुम्न पाउँ । यति सम्म दिन सकुँ, मुटू माग्दा मुटू पनि, समर्पित हुन सकुँ, तिम्रै दिलको माली बनि... (Continue reading)
१४ फेब्रुअरी, २०१२ आचार्य कुशलकुमार “विश्वको सबैभन्दा पुरानो प्रेम पत्र ” :- भगवान श्रीकृष्णले १६१०८ रानीहरु संग विवाह गर्नुभयो भन्ने हामीले सुन्दै आएका छौ । जस मध्यकी पहिली रुक्मिणीको विवाह चेदी देश नरेश शिशुपाल संग हुने पक्का भए पछि एकान्तमा... (Continue reading)
१४ फेब्रुअरी, २०१२ शेखर ढुंगेल व्यंग कविता :- लौ संबिधान आउने भयो …… हाम्रा श्री ४ र श्री ३ सरकारहरु रिसोर्टमा पुगेर रोइ रहेको बेला महामहिम ज्यु ले डनट ओरि संबिधानको खाका तयार भैसकेको छ भन्नु भयो लौ आयो आयो... (Continue reading)
१४ फेब्रुअरी, २०१२ काठमाडौं - युवालाई सही नेतृत्व दिएर विकास निर्माणमा लगाउन सके देशले चाँडै विकास गर्न सक्ने युफिएफ नेपालका अध्यक्ष एकनाथ ढकालले बताएका छन् । युथ फेडेरेशन फर वल्र्ड पीस नेपालले राजधानीमा शनिबार आयोजना गरेको शान्ति र विकासका लागि... (Continue reading)
१३ फेब्रुअरी, २०१२ भगवती अधिकारी, लमजुङ्ग, चन्द्रेश्वर कविता :- किसान र राजनीति संविधान नबनेनी धान फलाउ किसान दाई धान फलेपछि माम मिल्छ सबैलाई किसान दाई हलो जोती बाली फलाउँछन् त्यही बालीले पेट भरी नेता कहलाउँछन् । भलो हुने काम गर... (Continue reading)
१३ फेब्रुअरी, २०१२ अरुणबहादुर खत्री “नदी” मुक्तक :– होड चिठी लेख्दा आज कविता बन्यो किन किन यो हृदय चञ्चल बन्यो प्रकृतिको प्रेमी म प्रकृतिसँगै रमाउँछु सुन्दरताको प्रतिबिम्ब मेरो मन भयो । बिदेसिनु भो देश छोडी सलाम हजुरलाई सञ्चै छ या... (Continue reading)
जीवन पाऊछ एकबार नगर्नु है यसलाई बर्बाद । अनमोल छ जीवन पाएर कसैको प्रेम र प्यार ।। त्यसैले हृदयदेखि देउ है प्रेमको शुभकामना । ह्यापी भ्यालेन्सटाईनस डेको दिन, भ्यालेन्सटाईनस डेको दिन ।। प्रेम बाहिरी आँखामा होईन अन्तर हृदयमा हुन्छ ।... (Continue reading)
०८ फेब्रुअरी, २०१२ सन्दीप ढकाल “दीप” गजल :- छैन रैछ निधारमा संगै हुन जिन्दगीमा……….. छैन रैछ निधारमा संगै हुन जिन्दगीमा सुखै ठान्थे पाएदेखी संगै रुन जिन्दगीमा !! उनीसंगै बस्न पाए अँगालोमा कस्न पाए मुटु भित्रै सुक्थे’न की मेरो खुन जिन्दगीमा... (Continue reading)
०७ फेब्रुअरी, २०१२ कृष्ण श्रेष्ठ गजल :- मान्छेहरु बेच्ने पसल भेटियो षड्यन्त्र सबैको सफल भेटियो मान्छेहरु बेच्ने पसल भेटियो जो चप्पल लगाएर हिड्ने गर्थे शहरमा उसैको महल भेटियो सिरानीमा मेरै फोटो छ भन्थ्यौ रक्सिले भरेको बोतल भेटियो हिजो सम्म जस्ले... (Continue reading)
०७ फेब्रुअरी, २०१२ आनन्द श्री श्रेष्ठ कबिता :- मायालुको माया…………. मायालुको माया हुन्छ शिकार हुँदैन माया हुँदा धोका दिने बिचार हुँदैन जति माया गरे पनि माया सकिन्न मुटुभित्र सागर हुन्छ ईनार हुँदैन माया भन्ने गरिदैन आफै हुने हो चाहे जस्तै... (Continue reading)
०६ फेब्रुअरी, २०१२ बसन्त श्रेष्ठ “क्षितिज” कबिता :- लामबद्ध जिजीविषा लाइनहरू ठाडा,तेर्सा,बाङ्गा, लामो,छोटा धर्साहरू स्कुले जीवनमा सम्सर्ग गरे कितावी निर्देशनमा सेता पन्नाहरुमा कोर्थे,मेटाउथे बर्सौ पछि यिनै लाइनहरूसँग लामबद्ध जिजीविषा भित्र समान्तर हुदैछु लाइन,पानी भर्न लाइन,पेट्रोल थाप्न लाइन,ग्याँस पाउन अभावका अनगिन्ती... (Continue reading)
०१ फेब्रुअरी, २०१२ जिवित खड्का कबिता :- म एक भरिया ! म एक भरिया ! भिजेका परेलीभित्र जहाँ छ मेरो आशुको दह त्यहि एक छेउ - दुखको पहाडजस्तो गुफाभित्र बसेको छु रत प्रभातदेखि सधै सन्ध्या भएको छु …….! म एक... (Continue reading)
साहित्यिक समाचार सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको अन्ठाउन्नौ श्रृंखला सामाखुसी स्थित नवोदित कलेजमा २०६८ साल माघ महिना १४ गते शनिवार सम्पन्न भयो । उक्त कार्यक्रममा शान्ति र संविधान विषयमा बुँद राना, मानन्धर अभागी, निशा के.सी., रामबहादुर पहाडी,... (Continue reading)
२७ जनवरी,२०१२ टिका खड्का “राष्ट्रप्रेमी” गजल:- लाग्छ मलाई हाँसी रहोस जन्मभूमि लाग्छ मलाई हाँसी रहोस मेरो जन्मभूमि , म मरे नि बाँची रहोस मेरो जन्मभूमि। डाँफे मयूर कोइलिका मधुर आवाज सँगै , बिश्व सामु नाँची रहोस मेरो जन्मभूमि। मोती सरि... (Continue reading)