१८ मे, २०१२ वाशिङटन – चिलीमा बिहिवार राति ६:२ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अधिकारिहरूले यस कुराको जानकारी दिएका हुन् । समाचार एजेन्सी सिन्हवाले यूएस जिओलोजिकल सर्भेलाइ उद्धृत गर्दै बताए अनुसार यस भूकम्पको केन्द्र तटीय शहर... (Continue reading)
१८ मे, २०१२ रवि रोषी जेठ ५ – तनहँ सेवा समाज दोहा कतारले निर्माण गरेको पहिलो नेपाली कथानक चलचित्र आई एम सरी कतारमा यहि आउँदो जुन १५ तारिख शुक्रवारका दिन दोहा सिनेमा हलमा प्रदर्शन हुने भएको छ । आर्यन सिग्देल... (Continue reading)
१६ मे २०१२ बिनोद भट्टराई, दोहा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले नव नियुक्त राजदुतलाई स्वागत गरेकोछ । आज १५ मेका दिन संघका अध्यक्ष अमृत गुरुङको नेतृत्वमा महामहिम राजदुत डा। मायाकुमारी शर्मा ज्यूको कार्यकक्षमा संस्थागत स्वागत तथा परिचय गरेको... (Continue reading)
१५ मे, २०१२ अमिताव बच्चनसँगै फिल्म “पा” मा अभिनय गरेकी बाल कलाकार तरुणी सचदेव जोमसोम दुर्घटनामा ज्यान गुमाउने मध्येकी एक थिइन्। दुर्घटनामा १३ भारतीय र दुई नेपालीको मृत्यु भएको थियो। फिल्ममात्र होइन रसना गर्लका रुपमा समेत चर्चित रहेकी उनी आफ्नी... (Continue reading)
१५ मे, २०१२ शालीकराम आचार्य, ओमान मस्कट ओमान मस्कट कुरुम ओमन नेपाली एकता समाज कुरुम एरिया समितीको बैठक ११–५–२०१२ कुरुम मा सम्पन्न भएको छ । कुरुम एरिया कमिटीका अध्यक्ष दुर्गा प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकमा अन्तराष्ट्रिय एकता समाज का सदस्य... (Continue reading)
१४ मे, २०१२ दुरसञ्चारको गुणस्तर बढाउन : क्युटेल र नेपाल टेलिकमविच सम्झौता :- दीपक पौडेल÷दोहा– क्युटेल र नेपाल टेलिकमविच आपसी दुरसञ्चार सेवाको गुणस्तर अभिबृद्विका लागि एक समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । आइतवार क्युटेलको मुख्यालयमा एक विशेष समारोहका विच दुई... (Continue reading)
१४ मे, २०१२ भुपराज बस्याल, यूएई नेपाली जनसंपर्क समिति युएईले मिति २०१२ मे ११ तारिखका दिन अबुधाबिको रेस्टुरेन्ट इब्राहिममा नेपाल बाट आउनु भएका नेपाली कांग्रेसका युवा नेता तथा नुवाकोट बाट महासमिति सदस्य श्री बहादुर सिंह तमाङलाई एक कार्यक्रम बिच स्वागत... (Continue reading)
शालीकराम आचार्य ओमान, मस्कट रुवी ११ मई २०१२ का दिन २५५६ औ बुद्ध जन्मउत्शव पारी बुद्ध भिजन ओमानले पहिलो पटक बुद्ध जयन्तीको शुभकामना वmार्यक्रम भव्यत्ताको साथ सम्पन्न गरेकोछ । ओमानमा पहिलो पटक भगवान गौतमबुद्धको २५५६ जन्मजयन्ती मनाउंदै बुद्धप्रती प्रर्थाना गरी... (Continue reading)
१४ मे, २०१२ विश्य श्रमिक दिवसको अवसर पारेर गैरआवाशिय नेपालीहरुद्धारा काठमाण्डौ गंगबुमा सण्चालित श्रमिक गेष्ट प्यालेसको विधिवत उद्घाटन गरिएको छ । श्रमिक गेष्ट प्यालेसको सभा कक्षमा भएको सो कार्यक्रमको प्रमुख अतिथी कतारको लागी नवनियूक्त नेपाली राजदुत डा. मायांदेवीशर्मा हुनुहुन्थ्यो ।... (Continue reading)
१४ मे, २०१२ निमकान्त पाण्डे दुबई प्रवासमा रहेका आदिवासी जनजाति युवा हरुलाई गोलबद्द गर्दै आदिवासी जनजाति सचेतना अभियान साथ स्थापना भएको आदिवासी जनजाति युवा परिषद युएईले कार्यक्रम गर्ने भएको छ । प्रबासमा रहेका आदिवासी जनजाति युवाहरुलाई २५ मई शुक्रबार दिनको... (Continue reading)
१४ मे, २०१२ लालबहादुर ढेंगा, दुबई, युएई दुबई - किरांत राईहरुको महान साकेला उभौली पर्व युएईवासी राईहरुले आफ्नै भाषा, रितीरिवाज र परम्परा अनुसार विभिन्न जनजातिहरुको झांकी तथा रंगारंग सांस्कृतिक कार्यक्रमका साथ धुमधामसंग मनाएका छन् । सो पर्व वि.स. २०६९ यले... (Continue reading)
१४ मे, २०१२ लालबहादुर ढेंगा, दुबई, युएई दुबई नेपालबाट आउनु भएका नेपाली कांग्रेसका युवा नेता तथा नुवाकोटबाट महासमितिसदस्य बहादुरसिंह तामाङलाई नेपाली जनसम्पर्क समिति युएईले स्वागत तथा सम्मान गरेको छ । सो सम्मान गत ११ मे शुक्रबारका दिन अबुधावीको इब्राहिम रेष्टुरेण्टमा... (Continue reading)
१० मे २०१२ लालबहादुर ढेंगा, दुबई, युएई दुबई । नेपाल संगीत उद्योग संघ र युएईस्थित “डू” मोबाइल कम्पनीको संयुक्त पहलमा अबदेखि युएईको “डू” मोबाइलमा नेपालीहरुलाई आफ्नै भाषा र आफ्नै चाहना अनुसारका गीतहरु च्द्यत् को माध्यमबाट आफ्नो मोबाइलमा कैद गर्न सकिने... (Continue reading)
०९ मे, २०१२ सुर्यमणी ज्ञवाली दुबई ‘संसारका मजदुर एक हौ ‘ मई दिवसलाई हामी उत्सवकै रुपमा मनाउछौँ । दैनिकी गुजारा सगै जीवनको उत्सर्ग गर्ने सम्पूर्ण श्रमजीवी वर्गको वलिदानी संघर्ष सँग जोडिएको हुन्छ । यी विषयहरुमा हामीहरुले हरेक वर्ष जे जसरी... (Continue reading)
०९ मे, २०१२ नेपाल् हाउस परिषद बेल्जियमको प्रथम बैठक मे ७ मा नेपाल् हाउस परिषद बेल्जियमकी अध्यक्ष जानकी गुरुङ को अध्यक्ष्यतामा एन्टेर्पेन को यति हाउसमा सम्पन्न भइ बिभिन्न समितिहरू निर्माण गरि कामको थालनी गरेको छ । नेपाल हाउस परिषदका अधिकांस... (Continue reading)
०९ मे २०१२ क्यालिफोर्निया प्रतिनिधि नेपाल विश्व सहयोग संघले लामो समय सम्म सयुक्त अरब इमिरेट्सको दुबइ जेलमा मृत्यु दण्डको प्रतिक्षा गरिरहेका निर्दोष नेपालि नागरिक अमर बहादुर बमलाई बचाउने अभियानलाई नयाँ उचाइमा पुर्याउन बिशेष पहल गर्ने भएको छ। सो अभियानलाई अगाडि... (Continue reading)
०८ मे, २०१२ भुपराज बस्याल यूएईको दुवईस्थित जेलमा मृत्युदण्डको फैसला सुनाईएका निर्दोष नेपाली अमर बहादुर बमलाई बचाउन प्रवासी नेपाली समन्वय समितिको पहलमा अमर बचाउ अभियान सुरु गरेको छ । अमर बचाउ अभियानद्धारा एक प्रेशविज्ञप्ति प्रकाशित गर्दै उक्त कुराको जानकारी गराएको... (Continue reading)
०८ मे, २०१२ स्वर्गिय वीर बहादुर पुन मगरको परिवारका लागि आर्थीक सहयोग संकलन गरिएको सन्दर्भमा जम्मा हुन आएको कुल संकलित रकम US $8,785 (Eight Thousand Seven Hundreds Eighty Five US Dollars) का California राज्य प्रतिनिधि तथा Board Member Mr. Bakhan... (Continue reading)
०८ मे २०१२ लालबहादुर ढेंगा, दुबई, युएई दुबई – विश्वमा शान्तिको प्रतिक मानिने भगवान बुद्धको २५५६ औं जयन्ती गत ६ मे २०१२ आइतबारका दिन दुबईको नेपाली रेष्टुरेण्टमा विधिवत रुपले पूजाआजाका साथ मनाएका छन् । सो जयन्ती जनजाति महासंघ युएईको आयोजनामा... (Continue reading)
०८ मे २०१२ सुजन अभागि, कुवेत मे सात, कुवेत- बिदेशी भुमिमा रहेर पनि आफ्नो भाषा संस्कृति, रिती-रिवाज, चाड(पर्ब परम्परा र जातिय पैचान बचाइ राख्नको लागी तलिन नेपाल तामाङ घेदुङ कुवेतले आज एक कार्यक्रमको आयोजना गरी नेपालबाट आउनु भएका अतिथी कलाकार... (Continue reading)