23 February 2012 Heartily welcome ! International women’s Day Celebration 2012 (Organized by NANC Women’s Forum) Theme: Women and men united to end violence against women and girls International Women’s Day (8 March) is an event celebrated by women’s groups... (Continue reading)
२२ फेब्रुअरी, २०१२ “एउटै सपना , एउटै समुदाय , एउटै समारोह ” घण् औ ए एन ए सम्मेलन द्दण्ज्ञद्द डलास, टेक्सास सबैको लागि संयुक्त नया शुरुवात ….. आदरणीय दाजुभाई तथा दिदि बहिनिहरु ,लब्ध प्रतिष्ठित महानुभावहरु तथा सम्पूर्ण संचारकर्मी मित्रहरु ,... (Continue reading)
22 February 2012 Dear ANA well wishers, friends and families, Please accept our warm greetings and Namaste from Lone Star State, Texas. Ever since the inception of Association of Nepalese in Americas (ANA), ANA has always dreamt of having all... (Continue reading)
२० फेब्रुअरी, २०१२ यहि आउदो फेब्रवरी २४ शुक्रवारका दिन मगर संघ युएईले ३०औं मगर दिवस भव्य रुपमा मनाउने तयारी गरिरहेको छ गत वर्षहरुमा झैं मनाउने भए पनि यसपाली अझैं व्हत तरिकाले मनाउने भएको हो । नेपालवाट वहुचर्चित (ख्यातिप्राप्त ) सुरिला... (Continue reading)
२० फेब्रुअरी, २०१२ रवि रोषी चितवन युवा समूह दोहा कतारले यहि आउँदो मार्च ९ तारिखको दिन मिलन समारोहको साथै बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । दोहाको समाल गार्डेनमा गरिन लागेको उक्त बनभोज कार्यक्रममा कतारमा आएका नयाँ चितवनवासीहरु तथा पुराना... (Continue reading)
१७ फेब्रुअरी, २०१२ आदरणीय जनसमुदाय सम्माननीय राजदूत डा. भोजराज घिमिरे ज्यूको प्रमुख आतिथ्य मा निम्न स्थान, मिति र समयमा एन आर एन क्यानडा र अनेसास टोरोंटो शाखा ( टोरोंटो साहित्य समाज) को आयोजनामा हुने अंतर्क्रिया कार्यक्रम तथा समाज सेवी तथा... (Continue reading)
१७ फेब्रुअरी, २०१२ दुवई दामोदर पाण्डे , युएई स्याङजा सहयोग समाज युएईले यहि आउदो फोव्रवरि २४ का दिन वनभोज कार्यक्रम गर्ने भएको छ । यस समाजले हर साल जस्तै यस वर्ष दुवईको जेवल पार्क भन्ने ठाऊमा कार्यक्रम आयोजना गरेको जानकारि... (Continue reading)
१४ फेब्रुअरी, २०१२ आदरणीय दाजु भाई तथा दिदि बहिनीहरु, हिजो भर्खर जस्तो लाग्छ नया बर्ष २०६८ लाई स्वागत गरेको, अब हेर्दा हेर्दै यसले हामीबाट बिदा माग्ने दिन आइसके छ । नयाबर्ष लाई स्वागत अनि पुरानो बर्षलाई बिदाई यो त हाम्रो... (Continue reading)
०७ फेब्रुअरी, २०१२ श्रद्रान्जली – सभामा उपस्थितीको लागि हार्दिक – अनुरोध बरीष्ठ कलाकार सुशिला रायमाझीको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ। वहाँको आत्माको चीर शान्तिको कामना र हार्दिक श्रद्रान्जली अर्पण गर्नलाई यही आउने शनिबार, फेब्रुअरी ११, २०१२ का दिन दिउसोको... (Continue reading)
07 February 2012 Dear Community Leaders Ridgewood Nepalese Society is going to organize an Annual Blood Drive Program with the assistance of New York Blood Center on the following Date, Time & Venue. Please join the program and save as... (Continue reading)
07 Febraury 2012 Dear Northern California Nepalese community leaders and members, Namaste! We, The Cheli Group uniting with Amul Sherchan ,would like to announce “Dohori Saanjh in Collaboration with Buildon.org” our second in installment of fundraising program to be organized... (Continue reading)
०६ फेब्रुअरी, २०१२ झिगुः नेवाः तजिलजिः, सस्कृति, थिः थिः तिशाःवशः ज्वालहः वः बाजं यति म्याँका तयेगु आजुःतया न्हः ब्वागु “कोलोराडो नेवाः खलः” या न्हापंगु ज्याज्वः “चियापान “यता पुवोंकेत सकलें चोलोराड़े चोंपिं माँ बाँ दजुकिजा वः तःकेहे पिन्तः झाः यादिः धकाः... (Continue reading)
Donating Blood is Donating Life Donations of all kinds are highly encouraged by all religions in the world. The great poet of Nepal Laxmi Prasad Devkota said, “Everyone seeks happiness, but where can it be found? Well, forget about yourself... (Continue reading)
३० जनवरी, २०१२, निराजन थापा दोहा – दोहामा रहेका साहित्यक संस्थाहरुले साहित्यिक बनभोज आयोजना गरेका छन । नवोदित साहित्यिक मोवाईल पुस्तकालयको आयोजनामा यहि फेबुअरी १० तारिक पब्लिक गार्डेन समालमा हुन लागेको हो । ‘साहित्यिक बनभोज–२०१२ नाम दिएको उक्त साहित्यिक बनभोजमा... (Continue reading)
२९ जनवरी, २०१२ नुनप्रसाद सोमै मगर २९ जनवरी २०११, यूएई – मगर संघ यूएईको आयोजनामा ३० औ मगर दिवस यहि आउदो फेब्रुअरी २४ मा यूएईको राजधानी अबुधाबीको करेला सोसियल सेन्टरमा स्थानिय समय अनुसार अपरान्ह ३:०० बजे देखि हुने भएको छ।... (Continue reading)
१७ जनवरी, २०१२ सुचना ! सुचना !! सुचना !!! प्रजातन्त्रको उपलक्ष्यमा भलीबल प्रतियोगिता गरिने प्रजातन्त्र दिबसको उपलक्षयमा नेपाली जनसम्पर्क समिति युएइ दुबइ क्षेत्रिय समितिको आयोजनामा यहि मिती १७ फेब्रुअरी २०१२ शुक्रबारका दिन निम्न उल्लेखित स्थान र समयमा खुल्ला भलिबल प्रतियोगिताको... (Continue reading)
१३ जनवरी, २०१२ ‘गोलभेडाँको अचार अतिथिको सत्कार’ भन्ने नाराका साथ यहि माघ 17 बाट 25 सम्म हुने ‘सर्लाहि महोत्सब’ भब्यताको साथ सफल पारौँ ….... (Continue reading)
११ जनवरी, २०१२ रक्तदान नै जीवन दान हो ! रक्तदान भन्दा ठुलो धर्म संसारमा अर्को कुनै हुदैन ! ! ! मानवताको लागि द ह्वाइट जोन भन्ने मूल नाराका साथ द ह्वाइट जोन क्यालिफोर्निया र अमेरिकन रेडक्रसको संयुक्त आयोजनामा हुन गैरहेको... (Continue reading)
०९ जनवरी, २०१२ अमेरिकाका विभिन्न च्याप्टरका आदरणीय बर्तमान जन सम्पर्क समिति सभापतिज्यूहरु , जय नेपाल !! सन् २०१० को अधिबेशन बाट बर्तमान जनसम्पर्क समिति गठन भै कार्य गर्दै आएको झन्डै २ वर्ष बित्न लाइसकेको अबस्था सम्म आइपुग्दा पनि हामी बीच... (Continue reading)
०९ जनवरी २०१२ छथर महोत्सव हुदै :- गत ५ पुस २०६८ का दिन धनकुटा सिधुवामा सम्पन्न एक भेलाले ऐतिहासिक छथर महोत्सव गर्ने निर्णय ग¥यो । छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन... (Continue reading)