Featured Stories
माओवादी केन्द्रीय समिति बैठक अचानक स्थगित
१० सेप्टेम्बर, २०१० काठमाडौं–एकीकृत माओवादी केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ । यस अगाडि हिजो बस्ने भनिएको बैठक आजको लागि सारिएको थियो । नेताहरुबीचको अन्तरद्वन्द्वको कारण बैठक स्थगित भएको हो । नेताहरुले दिने जवाफ तयार पार्न...
Continue reading full story (read 2 times) Add a Comment - 0 users commented on this postजारी छ लाश उत्खनन् कार्य
१० सेप्टेम्बर, २०१० काठमाडौं–द्वन्द्वकालमा सुरक्षाकर्मीहरुले धनुषाका पाँच युवाहरुलाई वेपत्ता पारी हत्या गरिएको आशंकामा धनुषाको गोदार गाविस वडा नम्बर तीनमा पर्ने कमला नदीको किनारमा शव उत्खनन कार्य जारी छ । प्राप्त समाचार अनुसार उत्खनन् कार्यमा क्रमशल् सफलता हात लाग्दै जान थालेको...
Continue reading full story (read 5 times) Add a Comment - 0 users commented on this postपुरानै कार्यदेश सहित अनमिनको म्याद थप गर्न सिफारिस
काठमाडौ-संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले सुरक्षा परिषद् समक्ष अनिमनका लागि विद्यमान कार्यदेशलाई नै थमौती गर्न सिफारिस गरेका छन् । शान्ति प्रकृयाका दुई पक्षहरु सरकार र माओवादीबाट दुई छुट्टाछुट्टै पत्र पठाइएपनि महासचिव वानले पुरानै कार्यदेशलाई थमौती गर्न सिफारिस गरिएको...
Continue reading full story (read 25 times) Add a Comment - 0 users commented on this postएमाले तटस्थ बस्दा प्रतिगामीलाई फाइदा : रक्षा मन्त्री
०९ सेप्टेम्बर,२०१० काठमाडौं–रक्षा मन्त्री एवं एमालेकी उपाध्यक्ष बिद्यादेवी भण्डारीले एमालेको तटस्थताका कारण प्रतिगामीहरुलाई फाइदा पुगेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल पर्वत शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा रक्षा मन्त्री भण्डारीले प्रतिगामीहरु सलबलाएर धमिलो पानीमा माछा मार्ने काम गरिरहेको बताउनुभयो । देशलाई...
Continue reading full story (read 54 times) Add a Comment - 0 users commented on this postकर्मचारीहरुले गरे कलम बन्द
०९ सेप्टेम्बर, २०१० काठमाडौं–शान्ति प्रक्रिया र संविधान निर्माणको ग्यारेन्टीको माग गर्दै निजामति कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । यसैक्रममा आज उनीहरुले एक घण्टा कलम बन्द गर्ने घोषणा गरेका छन् । पेशागत महासंघको आह्वान आज बिहान दश बजेदेखि एघार बजेसम्म कलम बन्द...
Continue reading full story (read 31 times) Add a Comment - 0 users commented on this post












