इमान्दार कार्यकर्तालाई पछाडि पारेको भन्दै मौन ब्रत

३१ जुलाई, २०१०
काठमाडौं
– गाउँ कार्यसमिति र क्षेत्रीय अधिवेशनको प्रतिनिधि चयनमा सहमति गर्ने नाममा इमान्दार कार्यकर्तालाई पछाडि पारेको भन्दै पर्वतमा एक काँग्रेस कार्यकर्ता मौन ब्रत बसेका छन् ।

प्राप्त समाचार अनुसार जिल्लाको शिवालय गाउँ विकास समितिको सभापति पदका उम्मेदवार रमाकान्त शर्मा मौन ब्रत बसेका हुन् । उनी दुई दिनसम्मका लागि मौन ब्रत बसेका हुन् ।

उनले जारी गरेको अपिलमा पार्टीमा आफ्नो योगदानको कुनै मूल्यांकन नभएको उल्लेख छ ।

Related posts:

Leave a Reply